Published Date: Dec 08, 2020
Weekly News (W49_20201208_103_SCWH ) Expiry Date: Dec 13, 2020
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०८।१६ गते,
रोटरी क्लव अफ बुटवलबाट त्यस क्लब अध्यक्ष श्री सुनिलले श्रेष्ठ तथा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर श्री राजिब पोख्रलले एक कार्यक्रमका साथ संयुक्त रुपमा आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू लाई ४ वटा ह्वील चियर हस्तान्तरण गर्नु भयो ।
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०८।१९ गते,
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको आन्तरिक ब्यबस्थापन समितिको बैठक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।