AMDA Hospital

Published Date: Oct 03, 2019
Expiry Date: Oct 09, 2019

मिति: २०७६/०६/१६
 
आम्दा अस्पताल
दमक, झापा l

मुख्य गतिविधिहरु:
 
१. निशुल्क स्वास्थ्य शिविर सञ्चालन:
वर्क फोर नेपाल र आम्दा अस्पताल, दमकको सहकार्यमा मिति २०७६।०६।१४ गते कोहवरा स्वास्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन । उक्त शिविरवाट ५०८ जना  लाभावन्नित ।

२. उच्च प्रसुती सेवा:
आम्दा अस्पताल, दमकको अभिलेख अनुसार अस्पतालले हाल सम्मकै उच्च प्रसुती सेवा प्रदान । २०७६ भाद्रमा प्रसुती सेवा लिनेको सख्या ७०४ जना । 

३. अभिमुखिकरण कार्यक्रम सम्पन्न :
HIMS
सफ्टवेर सम्वन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम १३ असोज २०७६ देखि शूरूवात । उक्त कार्यक्रममा लेखा, प्रयोगशाला, मानवसंसाधन र फार्मेसी सम्वन्धि विषयमा अभिमुखिकरण तथा छलफल सम्पन्न ।

४. पदपूर्ति सूचना प्रकाशन:
आम्दा अस्पताल, दमकको रिक्त भएको स्टाफनर्स र रेडियोग्राफी पदमा पदपूर्तिका लागि १० असोज २०७६ गते सूचना प्रकाशित ।

५. Workshop on Echocardiography सम्वन्धि तालीम:
नोभेल मेडिकल कलेज, विराटनगरमा २६ सेप्टेम्वर २०१९ मा सञ्चालन भएको ३ दिने Workshop on Echocardiography सम्वन्धि तालीममा आम्दा अस्पतालवाट डा. दिवशराज वोहोरा सहभागी ।

६. स्थानिय व्यवस्थापन समितिको वैठक सम्पन्न:
आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक दमक नगरपालीकाका का.वा. नगरप्रमुख तथा उपप्रमुख श्री गिता अधिकारीज्यूको अध्यक्षतामा १५ असोज २०७६ का दिन सम्पन्न । उक्त वैठकमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्री डा. नविन ढकालज्यूले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालको सेवा विस्तारका लागि सरोकारवाला निकायहरूसंग भौतिक पूर्वाधार विकासका निमित्त सहयोगका लागि अनुरोध ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map