Published Date: Sep 23, 2019
Expiry Date: Sep 29, 2019
मिति:२०७६\०६\०६
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरूः
१. व्यवस्थापन कार्यशाला गोष्ठी:
३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पताल, दमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक) सहभागी ।
२. IMIS Refresher Training:
राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं. १ को आयोजनामा २०७६ भाद्र ३० गते ईटहरीमा सञ्चालन भएको स्वास्थ्य वीमा वोर्डसंग सम्झौता भई स्वास्थ्य सेवा प्रदान गरिदै आएको सेवा प्रदायक अस्पतालमा कार्यरत कर्मचारीहरूलाई १ दिने IMIS Refresher Training प्रदान । उक्त तालीममा आम्दा अस्पतालबाट श्री शान्ता नेपाल, श्री गोमा खनाल र श्री खगेन्द्र प्रसाद दाहाल सहभागी ।
३. ६० दिने ४७सौ व्याज एस.वि.ए. तालीम:
आम्दा अस्पताल र राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको सहकार्यमा दमकमा सञ्चालन भएको ६० दिने ४७सौ व्याज एस.वि.ए. तालीम कार्यक्रम ३ असोज २०७६ मा सम्पन्न ।
४. On-site Coaching Mentoring:
वान हर्ट वल्डवाईड, काठमाडौको आयोजनामा २८ भाद्र २०७६ देखि ११ असोज २०७६ सम्म ऒखलढुङगा जिल्लाको विभिन्न बर्थिङ सेन्टरहरूमा कार्यरत एस.बि.ए.हरूकलागि On-site Coaching Mentoring गर्नका निमित्त आम्दा अस्पताल, दमकवाट एस.वि.ए. प्रशिक्षक श्री पुनम गौरोको सहभागीता ।
५. वार्षिक समिक्षा गोष्ठी:
५ असोज २०७६ गते दमक नगरपालीकाको आयोजनामा सञ्चालन भएको १ दिने वार्षिक समिक्षा गोष्ठीमा आम्दा अस्पतालवाट मेट्रोन र मेडिकल रेकर्डर अस्पतालको वार्षिक प्रतिवेदन सहित गोष्ठीमा सहभागी ।