Published Date: Sep 13, 2019
मिति: २०७६l०५l२७
Expiry Date: Sep 19, 2019
साप्ताहिक समाचार
१. Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट सहभागीता :
दमक नगरपालीकाको आयोजनामा मिति २०७६l०५l२७ गते सञ्चालन भएको Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट ल्याब टेक्निसियनद्वय श्री साङनिमा लामा र सविना धिमालको सहभागीता ।
२. विश्व आत्महत्या रोगथाम दिवश सम्पन्न :
दमक नगरपालीकाको आयोजना र आम्दा अस्पताल, दमक, यू.एन.एच.सि. आर, आम्दा नेपाल पि.एच.सि.पी र नेपाल रेडक्रस सोसाईटी दमकको सहयोगमा २४ भाद्र २०७६ का दिन “विश्व आत्महत्या रोगथाम दिवश” को अवसरमा आत्महत्या रोगथामका लागि सँगै काम गरौ भन्ने नाराका साथ दिवस भव्यताका साथ सम्पन्न ।
३. शैक्षिक भवन निर्माण समितिको बैठक :
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रवन्धक श्री डा. नविन ढकालको अध्यक्षतामा २४ भाद्र २०७६ का दिन सम्पन्न ।
४. वाह्य लेखा परिक्षण :
आम्दा अस्पताल, दमकको आ.व. २०७५।०७६ को अन्तिम वाह्य लेखा परिक्षण कार्य सम्पन्न ।
४. वाह्य लेखा परिक्षण :
आम्दा अस्पताल, दमकको आ.व. २०७५।०७६ को अन्तिम वाह्य लेखा परिक्षण कार्य सम्पन्न ।