Updates (6)
News & Updates
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण |
२०७६.१०.२७ स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. ३ का गोबरडिहा, वडा न. ४ को कटियांगाँउ, वडा न. ५ को धर्मपुर र वडा न. ६ का खबरी र बनकट्टी मा गरि जम्मा ५ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए । |