Community Service Program
Published Date: 2020-02-24
Expiry Date: 2020-03-09

मितिः २०७६।११।१२

साप्ताहिक समाचार

१. सम्झौता सम्पन्न

गोकर्णेश्वर नगरपालिका क्षेत्रमा स्वास्थ्य, शिक्षा र वितप व्यवस्थापन सम्बन्धि कार्यक्रमहरू संचालनका लागि गोकर्णेश्वर नगरपालि र आम्दा नेपालबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२. पुनः शिलवन्दी बोलपत्र/दरभाउपत्रको सूचना

आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाका, मुसिनाका, चिमचिमे र कालाकाँटेमा सामुदायिक स्वास्थ्य ईकाइ र गाउँघर क्लिनीक भवन निर्माण गर्न पुनः सूचना (सूचना नं. 006920/AMDA/MCHP/2020) मिति २०७६।११।१० मा प्रकाशन गरिएको छ ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//