Vacancy Code: 01/0282/83
Number of Openings: 4
Work Station: Siddhartha Children and Women Hospital (SCWH), Butwal
Branch: Siddhartha Children and Women Hospital
Appointment Type: contract
Qualification: PLC Nursing
Work Experience: 6 months
मिति: २०८२/०४/१९
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित
मिति: २०८२/०४/१९)
(सूचना नं. ६२/२०८२/८३)
आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला
अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली
नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात् २०८२/०४/२५ गते दिउसो ४:००
बजेभित्र online
application द्वारा आवेदन गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना
सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available-jobs वा निम्न ठेगानामा सम्पर्क राख्न सकिनेछ ।
तपशिल:
१.
पद: स्टाफ नर्स (Staff
Nurse)
संख्या:
केहि ।
सेवाको
प्रकार: करार (समयगत रोजगारी) ।
२.
न्युनतम शैक्षिक योग्यता :
§ मान्यता प्राप्त
शिक्षण संस्थाबाट PCL Nursing उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम
रहेको हुनुपर्नेछ ।
३.
प्राथमिकता :
§ Critical
care वा Labor इकाईमा कार्य अनुभव
भएकालाई प्राथमिकता दिईनेछ ।
Exam Center: SCWH, Butwal
Exam Date & Time: 2082-04-21 at 11:00
By subscribing to our mailing list you will always be update with the latest news from us.