आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।११।०४, सोमवार
अवधिः वि.सं
२०८२।१०।२५ देखि वि.सं.२०८२।११।०२ गते सम्म (ई.सं २०२६ सातौं हप्ता)
साप्ताहिक
अंक: ०७/२०२६
१. अख्तियारी प्रदान ।
आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलले आफु व्यक्तिगत काम विशेषले
वि.सं. २०८२।१०।२९ गते देखी केही समयको लागी देश वाहिर जानुपर्ने भएकोले आफ्नो अनुपस्थितिमा अध्यक्षले निर्वाह गर्नुपर्ने
भुमिका निर्वाह गर्न आम्दा नेपालका उपाध्यक्ष डा. यज्ञराज पाठकलाइ वि.सं. २०८२।१०।२७ गते लिखित अख्तियारी (११४१३) प्रदान गर्नुभएको छ ।
२. खरिद समिति पुनर्गठन ।
आम्दा नेपालको
खरिद कार्यविधि को दफा ४.६ वमोजिम, वि.सं. २०८२।१०।२७ गते निम्नानुसार खरिद समिति
पुनर्गठन भएको छ ।
क.
डा. रामेश्वर प्रसाद पोखरेल, संयोजक
ख.
श्री रामबाबु देव, सदस्य ।
३. परामर्शसेवा सम्झौता ।
सि.बा.म. अस्पतालको नयाँ भवन निर्माणको तयारीको चरणमा रहेको विस्तृत परियोजना
प्रतिवेदन उपर अध्ययन गरी राय सुझाव दिनको लागी आम्दा नेपाल र डा. रामेश्वर प्रसाद
पोखरेल विच वि.सं. २०८२।१०।२७ गते परामर्शसेवा सम्झौता (११४१५) सम्पन्न भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।११।०४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
आन्तरिक व्यवस्थापन
-
आन्तरिक व्यवस्थापन समिति गठन
व्यवस्था रूजु गर्ने । -
आन्तरिक व्यवस्थापन समितिका
सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गर्ने । -
आन्तरिक व्यवस्थापन निर्देशिकाको
तीन महले अध्ययन गर्ने । -
आन्तरिक व्यवस्थापन समिति अन्तरगतका
उप समितिहरूको गठन तथा विवरण अध्यावधिक गर्ने । -
आन्तरिक व्यवस्थापन समिति बैठकका
निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने । -
आन्तरिक व्यवस्थापन समिति मार्फत
सामाजिक परिक्षणको व्यवस्था मिलाउने । |
|
२ |
सामाजिक परिक्षण तथा समन्वय
-
सामुदायिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने । -
स्थानिय दाताहरूसँग समन्वय बैठक
गर्ने । -
स्थानिय दातालाइ सम्मान कार्यक्रम
आयोजना गर्ने । -
सेवा विस्तार एवं सुदृढिकरणमा अपुग
श्रोतको वारेमा प्रस्तुति गर्ने । -
समुदायस्तरमा चेतनामूलक कार्यक्रम
सञ्चालन गर्ने । -
समुदायमा क्रियाशिल संघ/संस्थासँग
समन्वय बैठक सञ्चालन गर्ने । -
स्थानिय सरकारसँग समन्वय गरी
सामुदायिक सेवामा योगदान गर्ने । |
धन्यवाद
।
