News

Weekly News (W39_20190927_201_PHCP)

Published Date: Sep 27, 2019
Weekly News (W39_20190927_201_PHCP)     1. Training on Infection Prevention and Control AMDA PHCP successfully organized Training on Infection Prevention and Control for Three Days from 25th to 27th September 2019. Total participants were 6. Among them 4 were from Host Community (Damak Hospital, Aam Chowk and Pathri Hospital). The Facilitator  were from Province

Weekly News(W38_20190925_103_SCWH)

Published Date: Sep 25, 2019
      Weekly News ; (2076/05/30 to 2076/06/04) १. अभिमुखिकरण कार्यक्रममा सहभागीता   यहि मितिः २०७६ साल भाद्र ३० र ३१ गते स्वास्थ्य सेवा बिभाग ईपिडियोमियोलोजि तथा रोग नियन्त्रण महाशाखा, टेकुको आयोजनामा Early Warning & Reporting System (EWARS) सम्वन्धि अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट मेडिकल अधिकृत डा. निशा भडेल र मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीले

Weekly News(W39_20190923_101_CO)

Published Date: Sep 25, 2019
मितिः २०७६।०६।०६ साप्ताहिक समाचार १. व्यवस्थापन कार्यशाला सम्पन्न आम्दा नेपालको केन्द्रीय कार्यालयको आयोजनामा मिति २०७६।०५।३१ र २०७६।०६।०१ गरि दुइ दिन व्यवस्थापन कार्यशालाको आयोजना गरियो । उक्त कार्यशालामा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा अन्तर्गत संचालित अस्पताल तथा परियोजनाहरूबाट प्रमुख लगायतका कर्मचारीहरूको सहभागित रह्यो । आम्दा नेपाल अन्तर्गत कार्यान्वयमा रहेका नीति, नियमावली एवं कार्यविधिहरूमाथि

Weekly News(W38_20190916_101_CO)

Published Date: Sep 25, 2019
मितिः २०७६।०५।३० साप्ताहिक समाचार   १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०५।२५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. आम्दा नेपाल अन्तर्गत कार्यरत कार्मचारीहरूको पदोन्नती सम्बन्धमा ख. दरबन्दी श्रृजना सम्बन्धमा ग. Mediassist4u, A08/G, Jalam Dagang Utama, Taman Dagang Ampang, Kuala Lumpur 68000; The Association for

Weekly News(W39_20190923_102_AH)

Published Date: Sep 23, 2019
मिति:२०७६\०६\०६   आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरूः   १. व्यवस्थापन कार्यशाला गोष्ठी: ३० भाद्र २०७६ देखि १ असोज २०७६ सम्म आम्दा नेपालमा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा आम्दा अस्पताल, दमकबाट डा. नविन ढकाल (मेडिकल सुपरिन्टेन्डेन्ट), श्री भीम धमला (वरिष्ठ अधिकृत) र श्री योगेन्द्र गिरी (प्रशासन सहायक)  सहभागी ।  २. IMIS Refresher Training: राष्ट्रिय वीमा वोर्ड, प्रदेश नं.

Weekly News (W38_20190923_302_MCHP)

Published Date: Sep 23, 2019
परिवार नियोजन दिवस मा विषेस कार्यक्रम सम्पन्न गढवा गाउँपालिका दाङको आयोजना तथा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना र रेडक्रस सोसाइटी को सहयोग तथा समन्वयमा गढवा दाङ मा परिवार नियोजन दिवस को अवसर पारि बिशेस कार्यक्र सम्पन्न भएको छ । “किशोर ‌किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता” भन्ने मूल नारा सहित

Weekly News(W37_20190913_102_AH)

Published Date: Sep 13, 2019
मिति: २०७६l०५l२७ साप्ताहिक समाचार   १. Laboratory Skill Development Training  मा आम्दा अस्पताल, दमकबाट सहभागीता : दमक नगरपालीकाको आयोजनामा मिति २०७६l०५l२७ गते सञ्चालन भएको  Laboratory Skill Development Training मा आम्दा अस्पताल, दमकबाट ल्याब टेक्निसियनद्वय श्री साङनिमा लामा र सविना धिमालको सहभागीता ।  २. विश्व आत्महत्या रोगथाम दिवश सम्पन्न : दमक नगरपालीकाको आयोजना र आम्दा अस्पताल, दमक, यू.एन.एच.सि. आर, आम्दा नेपाल पि.एच.सि.पी र नेपाल रेडक्रस सोसाईटी दमकको

Weekly News(W37_20190909_101_CO)

Published Date: Sep 09, 2019
साप्ताहिक समाचार मितिः २०७६।०५।२३ १.आम्दा इन्टरनेशनलका अध्यक्षको नेपाल भ्रमण सम्पन्न । आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामीले नेपालको चार दिने भ्रमण सम्पन्न गरी भारतको गोवामा आयोजना हुने प्राकृतिक विपद् व्यवस्थापन संवन्धि गोष्ठीमा भाग लिन नेपालबाट मिति २०७६ भदौ १८ गते बिहान प्रस्थान गर्नुभयो । नेपाल भ्रमणक्रमा डा. सुगानामीले, आम्दा नेपाल अन्तरगत सञ्चालित कार्यक्रमहरूको

Weekly News (W36_20190909_302_MCHP)

Published Date: Sep 09, 2019
स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण मातृ तथा शिशु स्वास्थ्य को अवस्था मा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना द्वारा गढवा गाउँपालिका अन्तरगतका महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ ।  भर्खरै मात्र गाउँपालिका अन्तर्गत का सम्पूर्ण महिला

Weekly News(W36_20190906_102_AH)

Published Date: Sep 06, 2019
मिति: २०७६/०५/२०     साप्ताहिक समाचार   १. स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ को निर्देशानुसार तेह्रथुम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्दि गराउने उदेश्यले ८ भाद्र २०७६ देखि १३ भाद्र २०७६ सम्म अम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. र सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठ सहभागी रहनु भएको थियो ।   २. स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक श्री

Weekly News (W35_20190902_302_MCHP)

Published Date: Sep 04, 2019
१.    कोइलाबास स्वास्थ्य चौकी मा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गढवा गाउपलिका दाङ्ग संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ्ग द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढवा गाउपालिका का ४ वटा स्वास्थ्य चौकी मध्ये

Weekly News (W36_20190902_101_CO)

Published Date: Sep 02, 2019
मितिः २०७६।०५।१६   साप्ताहिक समाचार १. मेचीनगर नगर प्रमुखसँग भेटघाट तथा छलफल मेचीनगर नगरपालिकाका नगरप्रमुख श्री बिमल आचार्य र मेचीनगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री ऋषिराज तिमल्सिनाले आम्दा मेची अस्पतालको सेवा एवं भौतिक पूर्वाधार विकासका विषयमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह लगायतका पदाधिकारीहरूसँग मिति २०७६।०५।१५ गते साँझ छलफल सामुहिक गर्नु भएको छ

Weekly News(W35_20190826_101_CO)

Published Date: Aug 30, 2019
मितिः २०७६।०५।०९   साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक मिति २०७६।०५।०४ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारीहरूबाट सामाजिक सुरक्षा कोषको सम्बन्धमा पेश भएको सामुहिक निवेदन । २. कार्यकारिणी समितिको बैठक आम्दा नेपाल

Weekly News (W34_25/08/19_302_MCHP)

Published Date: Aug 25, 2019
महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गढवा गाउपलिका दाङ संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढ़ावा गाउपलिका का तिन वटा स्वास्थ्य चौकी अन्तर्गत का महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुलाई उक्त

Weekly News(W34_20190820_101_CO)

Published Date: Aug 20, 2019
मितिः २०७६।०५।०२ साप्ताहिक समाचार १. प्रबन्ध समितको बैठक सम्पन्न मिति २०७६।०४।३१ मा आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. कार्यकारिणी समितिले निश्चित उद्देश्य तथा काम तोकि निश्चित अवधिभित्र प्रतिवेदन पेश गर्नुपर्ने गरि गठन गर्ने कार्यदलका सदस्य

Weekly News (2019_W10_AMDA Hospital)

Published Date: Aug 19, 2019
आम्दा अस्पताल दमक, झापा l मिति: २०७६\०५\०२ मुख्य गतिविधिहरु:   १. आम्दा अस्पताल, दमकको आ.व. २०७५\०७६ को बजेट आम्दा नेपालबाट संशोधन सहित अनुमोदन/स्वीकृत भई प्राप्त भएको छ । २. आम्दा नेपालको सफ्टवेयर १ श्रावण २०७६ देखि काउन्टरमा बिलिड.का लागि प्रयोगमा ल्याईएको छ । अन्य विभागहरूमा क्रमश प्रयोग गरिदै लगिनेछ । ३. अस्पतालको प्रयोगशालालाई स्थानान्तरण गरि क्षेत्र विस्तारका

Weekly news (21090812_W33_CO)

Published Date: Aug 12, 2019
मितिः २०७६।०४।२७ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०४।२२ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ - सि.बा.म. अस्पतालको प्रसुति सेवा भवनमा टिनको छत थप निर्माण । - सि.बा.म. अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी सेवा प्रारम्भ

Weekly news (2019_W27_CO)

Published Date: Jul 01, 2019
मितिः २०७६।०३।१६ साप्ताहिक समाचार १. सुत्केरी सेवा केन्द्र सञ्चालन गर्न स्थलगत अवलोकन सम्पन्न गोकर्णेश्वर नगरपालिकाको प्रस्तावमा आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाबीच सम्पन्न विभिन्न मितिमा सम्पन्न छलफल बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तरगत मुलखर्क गाउँको चिलाउने भनिने स्थानमा आधारभुत स्वास्थ्य इकाइमा सुविधायुक्त सुत्केरी सेवा र ल्याब समेत सञ्चालनमा ल्याउनका लागी मिति २०७६।०३।१४ गते

Weekly News (2019_W28_CO)

Published Date: Jul 08, 2019
मितिः २०७६।०३।२३ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०३।१८ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ क. आम्दा मेची अस्पतालको बैंक खाताको हस्ताक्षर परिवर्तन। ख. आम्दा नेपाल विपद् व्यवस्थापन कार्यविधि २०७५ को अनुमोदन सिफारिस

Weekly News (data_MCHP)

Published Date: Jul 08, 2019
Maternal and Child Health Project (MCHP) Dang conducted its first Rural Municipality Project Advisory Committee (RMPAC) Meeting on 5th July 2019.  The meeting aimed to share plans and progress of MCHP to Rural Municipality Project Advisory Committee (RMPAC). The meeting was honored by the presence of Mr. Sahajram Yadav Chairperson

Weekly News (2019_W9_AMDA Hospital)

Published Date: Jun 27, 2019
मिति: २०७६/०३/१२ आम्दा अस्पताल दमक, झापा गत हप्ताका गतिविधिहरूः १. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल

Weekly News (2019_W25_CO)

Published Date: Jun 17, 2019
मितिः २०७६।०३।०२ साप्ताहिक समाचार (२०७६।०२।२७ देखि २०७६।०३।०१ सम्म) १. मातृशिशु स्वास्थ्य परियोजनाको त्रैमासिक समिक्षा र योजना गोष्ठी । प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु स्वास्थ्य परियोजनाको दूइ दिने त्रैमासिक समिक्षा गोष्ठी मिति २०७६ जेठ २९ गते सम्पन्न भएको छ । आम्दा नेपाल अन्तरगत सन् १ मार्च २०१९ देखि

Weekly News (2019_W24_CO)

Published Date: Jun 10, 2019
मितिः २०७६।०२।२७ साप्ताहिक समाचार १. मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षण सम्पन्न आम्दा माइन्ड्ससँगको सहकार्यमा प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षणको कार्य सम्पन्न भएको छ । आधारभूत सर्भेक्षणबाट प्राप्त तथ्यका आधारमा परियोजनाको गतिविधि तय गर्नका लागी मिति २०७६ जेठ २८ र २९ गते परियोजना समिक्षा तथा योजना

Weekly News (2019_W8_AMDA Hospital)

Published Date: Jun 09, 2019
मिति: २०७६/०२/२६   गत हप्ताका गतिविधिहरूः १. आपतकालीन स्वास्थ्य व्यवस्थापन तालीम स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाले मिति २०७६।०२।२५ र २६ गते विराटनगरमा सञ्चालन गरिएको २ दिने प्रदेश स्तरीय आपतकालीन स्वास्थ्य व्यवस्थापन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र कन्सल्टेन्ट डा. शिखर कट्टेल सहभागी रहनु भयो । २. अभिमुखीकरण गोष्ठी दमक नगरपालीका

Weekly News (2019_W23_CO)

Published Date: Jun 05, 2019
मितिः २०७६।०२।२० साप्ताहिक समाचार १. बाह्य लेखापरीक्षण आम्दा नेपालको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न नियुक्त गरिएको श्री जी एण्ड जी एसोसियट्स चार्टर्ड एकाउण्टेन्टले मिति २०७६।०२।२१ गतेदेखि सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा लेखापरीक्षणको कार्य शुरू गर्नुभएको छ । २. Medical Elective लागि विद्यार्थी परिचालित आम्दा अस्पताल, दमकमा सिङ्गापूरबाट आएका मध्ये १३ जना विद्यार्थीहरू जुन
Results 528: You are at page 21 of 22
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map