News

Weekly News (W28_20210718_103_SCWH)

Published Date: Jul 18, 2021
Weekly News (207879_ W28_SCWH ) (2078/03/27 to 2078/04/02)     सिद्दार्थ बाल तथा महिला अस्पताल (बुटवल); यस अस्पतालले सेवा बिस्तार गर्ने क्रममा मितिः २०७८ साल श्रावण १ गते बुटवल उप-महानगरपालिका प्रमुख श्री शिव राज सुवेदीले एक कार्यक्रम वीच दन्त रोग उपचार सेवा शुभारम्भ गर्नु भयो सो कार्यक्रममा बुटवल उध्योग बाणिज्य संघका अध्यक्ष श्री उज्जवल

Weekly News (W12_20210330_103_SCWH)

Published Date: Mar 30, 2021
Weekly News (W12_20210312_103_SCWH )     १. मिति २०७७ चैत्र १० गते आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद वीच यस अस्पतालमा परिषदको कार्यालय स्थापना र संचालन सम्बन्धमा एक कार्यक्रम वीच सम्झौता सम्पन्न भयो । २. मिति २०७७ साल १२ गते स्टाफ नर्स तथा मेडिकल अधिकृत पदको लागी लिखित

Weekly News (W09_20210312_103_SCWH)

Published Date: Mar 12, 2021
Weekly News (W09_20210312_103_SCWH )     आम्दा नेपाल को  ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा यस सिद्दार्थ बाल तथा महिला अस्पतालले निम्न कार्यहरु सम्पन्न गरेको छ । १. मिति २०७७ साल फाल्गुण २० गते आम्दा नेपालको ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यस रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको छ ।   २.

Weekly News(W09_20210301_101_CO)

Published Date: Mar 01, 2021
आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।११।१७ साप्ताहिक समाचार १.      स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर आम्दा नेपालले आम्दा माइण्डसको सहयोगमा संचालित Project for Breast and Cervical Cancer Screening Camp अन्तरगत मिति २०७७।११।१५ (27.02.2021) मा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा गोकर्णेश्वर नगरपालिकाका ३० देखि ६५ वर्ष उमेर समुहका ४५ जना महिलाहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण गरिएको थियो । उक्त शिविरमा चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी गरि जम्मा १२ जनाको टोलीले परीक्षणको कार्य सफलतापूर्वक सम्पन्न गरेका थिए । २.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित Meeting Targets and Maintaining Epidemic Control (EpiC) Nepal Project, Itahari को लागि निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२३/०९/२०२१) प्रकाशन गरिएको छ ।         १.       हेल्थ असिस्टेन्ट ३.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।११।१२ (24.02.2021) मा JobsNepal.com मा सूचना (सूचना नं.००७५२५/१०/२०७७/७८) प्रकाशन गरिएको छ ।         २.       दन्त चिकित्सक         ३.       एनेस्थेसिया सहायक         ४.       ल्याब सहायक         ५.       डेण्टल हाइजिनिष्ट ४.      दरभाउ प्रस्ताव आव्हानको सूचना आम्दा नेपाल अन्तर्गत आम्दा माइण्डसको सहयोगमा संचालित मातृ शिशु स्वास्थ्य परियोजना, दाङको गढवा गाँउपालिका क्षेत्रभित्र सामुदायिक स्वास्थ्य इकाइ र गाँउघर क्लिनिक भवन निर्माण गर्ने प्रयोजनार्थ मिति २०७७/११/१४ मा १५ दिनभित्र आम्दा नेपाल केन्द्रीय कार्यालयमा आइपुग्ने गरि शिलबन्दी बोलपत्र प्रस्तावको सूचना (007524/AMDA/MCHP/2021) प्रकाशन गरिएको छ । ५.      बाह्य लेखा परीक्षण आम्दा नेपाल अन्तर्गतको आम्दा अस्पताल लगायत पूर्वमा संचालित कार्यक्रमहरूको बाह्य लेखा परिक्षण सम्बन्धी कार्य मिति २०७७।११।१७ देखि शुरू भएको व्यहोरा जानकारी गरियो । धन्यबाद ।

Weekly News (W07_20210221_103_SCWH)

Published Date: Feb 22, 2021
Weekly News (W07_20210221_103_SCWH )       १. लुम्बिनि प्रदेश स्वास्थ्य  निर्देशनालको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा  यहि मिति २०७७।११।०२ गते देखि प्रथम चरण अन्तर्गत दोश्रो प्राथमिकताको लागी जनप्रतिनिधि, पत्रकार, बैकमा कार्यरत  तथा  निजामति कर्मचारी हरुको  लागी  कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator ) लगाउने कार्य शुरुवात भयो ।  २.यहि

W07_20210217_302_MCHP

Published Date: Feb 17, 2021
AMDA Nepal Maternal and Child Health Dang Weekly News मुख्य गतिविधिहरु: १.स्वास्थ्य संस्था भवन हस्तान्तरण   आम्दा माइन्ड्स जापानको आर्थिक तथा प्राविधिक सहयोगमा गढवा गाउँ पालिका दाङको विभिन्न वडामा  आम्दा नेपाल द्वारा निर्माण गरिएको २ वटा सामुदायिक स्वास्थ्य इकाई भवन र २ वटा गाउँघर क्लिनिक भवन गत हप्ता बिशेष समारोह बीच हस्तान्तरण गरिएको छ । यस

Weekly News (W06_20210214_103_SCWH)

Published Date: Feb 14, 2021
Weekly News (W06_20210214_103_SCWH )     १. सि.बा.म. अस्पताल बुटवल, मिति २०७७।१०।२५ गते, आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको आन्तरिक ब्यबस्थापन समितिको बैठक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।   २. सि.बा. म. अस्पताल मिति २०७७।१०।३० गते, अस्पताल साप्ताहिक

Weekly News (W05_20210207_103_SCWH)

Published Date: Feb 07, 2021
Weekly News (W05_20210201_103_SCWH )     १. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।१८ गते, लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालयको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा  यहि मिति २०७७।१०।१८ गतेका दिन कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator ) रुपन्देही जिल्लाका सरसफाई गर्ने कर्मचारी र स्वास्थ्य कर्मिहरुलाई लगाउने कार्यक्रम शुरुवात भयो । आज मिति

Weekly News (W04_20200201_103_SCWH)

Published Date: Feb 01, 2021
Weekly News (W04_20210201_103_SCWH )     सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।१६ गते, १. जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनमा मिति २०७७।१०।१६ र १७ गते सम्म २ दिने जिल्ला स्तरिय  मातृ तथा पेरिनेटल मुत्यू निगरानी प्रतिकार्य (MPDSR) समिक्षा तथा अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट  डा. शर्मिला शर्मा, गाईनोकोलोजिष्ट, श्री शुशिला विश्वकर्मा, मेट्रोन, श्री हेमन्ती चौधरी, मेडिकल रेकर्डर  सहभागी हुनु

Weekly News (W03_20210125_103_SCWH)

Published Date: Jan 25, 2021
Weekly News (W03_20210125_103_SCWH )  (20771004-20771012)   सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।०९ गते, १.आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भयो । सरसफाई कार्यक्रममा यस अस्पतालमा कार्यरत करिव ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।  २.आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज २०७७ साल पौष  महिनामा अस्पतालमा भर्ना

Weekly News (W51_20201220_103_SCWH)

Published Date: Dec 20, 2020
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०९।०३ गते, आज सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आज २०७७ साल मंसिर महिनामा अस्पतालमा भर्ना भएको बिरामीको 2nd Perinatal Review अस्पतालमा कार्यरत चिकित्सकहरु वीच एक कार्यक्रमका साथ सम्पन्न भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू ले एक कार्यक्रम वीच कार्यक्रमको शुरुवात गर्नु

Weekly News (W46_20201118_103_SCWH)

Published Date: Nov 18, 2020
Weekly News (W46_20201118_103_SCWH ) १. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०७।२८ गते, यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेश ५ को आयोजनामा मिति २०७७ भाद्र २७ गते देखि संचालन भएको ६० दिने २५औ ब्याचको SBA Training  आज यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को

प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमकोपरीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

Published Date: Nov 09, 2020
मितिः २०७७/०७/२४   परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना   यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको वार्षिक परीक्षाको निमित्त २०७७ मंसिर १० गते भित्रमा नियमित शुल्क र सो समय भन्दा पछि परीक्षा आवेदन फाराम

प्रवेश परीक्षा २०७७ को नतिजा प्रकाशन गरिएको वारे सूचना

Published Date: Oct 20, 2020
http://amda.org.np/department/amda-institute-of-health-science/entrance-exam-result-2077.html

Weekly News (W42_20201019_302_MCHP)

Published Date: Oct 19, 2020
AMDA Nepal MCH Project Dang मुख्य गतिविधिहरु १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमको अभियान चलिरहेको छ । गएको हप्ता गाउपालिकाका वडा न ६ को तल्लो मदपुर र वार्ड न १ को मलमलामा संचालन गरिएको कार्यक्रममा जम्मा १२ जना गर्भवती महिलाहरु र १०  जना

Weekly News(W42_20201016_102_AH)

Published Date: Oct 16, 2020
मिति: २०२०/१०/१६ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४२ हप्ता): ■ Primary Trauma Care (PTC) तालीमः प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २७ असोज २०७७ देखि  सञ्चालन भई सम्पन्न भएको छ ।  उक्त तालीममा आम्दा अस्पतालबाट हेल्थ असिस्टेन्ट श्री प्रदीप कुमार शाह

Vacancy Result_Amend #007260/06/2020

Published Date: Oct 07, 2020

Weekly News(W41_20201007_102_AH)

Published Date: Oct 07, 2020
मिति: २०२०/१०/०७ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४१ हप्ता): ■ वोलपत्र आव्हान सम्वन्धि सूचनाः आम्दा अस्पताल, दमकको प्रयोजनका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रीहरू खरिदका लागि १६ असोज २०७७ गते आम्दा नेपालको वेभसाईटमा १५ दिने सूचना प्रकाशित गरिएको छ ।   ■ राजीनामा स्वीकृतः आम्दा अस्पताल, दमकमा रजिष्ट्रार (एनेस्थेसिऒलोजिष्ट) पदमा कार्यरत डा. सुमन थापाको राजीनामा ३० असोज

Weekly News (W40_20200928_302_MCHP)

Published Date: Oct 06, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang    मुख्य गतिविधिहरु:- १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भैरहेको छ । गत हप्ता गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ४७  जना गर्भवती महिलाहरु र ४० जना अभिवावकहरुको उपस्थिति रहेको थियो ।

Weekly News(W40_202009_102_AH)

Published Date: Sep 29, 2020
मिति: २०२०/०९/२९   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४० हप्ता): ■ क्याविन सञ्चालनः १ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको  शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो  ।   ■ Helping Hand for Relief and Development

Weekly News (W39_20200928_302_MCHP)

Published Date: Sep 28, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang  मुख्य गतिविधिहरु:- १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ५१ जना गर्भवती महिलाहरु र २७ जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती

Weekly News (W39_20200928_101_CO)

Published Date: Sep 28, 2020
आम्दा नेपाल जोरपाटी, काठमाण्डौं मिति २०७७।०६।१२   साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्तिको नतिजा प्रकाशन आम्दा नेपाल अनतर्गत FHI360 को सहयोगमा १ अक्टुबर २०२० देखि संचालन हुने नयाँ EpiC Project अन्तर्गत इलाम र सुनसरी जिल्लाहरूको लागि हेल्थ असिस्टेन्ट पदको मिति २०७७।०६।०१ (17.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२४८/०५/२०२०) प्रकाशन भइ मिति २०७७।०६।१० (26.09.2020) मा सम्पन्न परीक्षामा निम्न बमोजिम उम्मेदवारहरू छनौट गरिएको छ । सफल उम्मेदवार १.        राधे श्याम यादब, १०१४ २.      रसना घिमिरे, १०१७ बैकल्पिक उम्मेदवार १.        दिनेश प्रसाद मेहेता, १००५ २.      सागर विश्वकर्मा, १०२०   २.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।०६।०७ (23.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२६०/०५/२०२०) प्रकाशन गरिएको छ । १.       गाइनेकोलोजिष्ट २.      मेडिकल अफिसर ३.      स्टाफ नर्स ३.      सिमाजु डेण्टल क्लिनिक संचालन आम्दा नेपाल अन्तर्गत केन्द्रीय कार्यालय काठमाडौंमा संचालित सिमाजु डेण्टल क्लिनिक कोभिड१९ संक्रमणको उच्च जोखिम भएका कारण बन्द रहेकोमा मिति २०७७।०६।०१ देखि पुन संचालनमा आएको छ । डा. निमिसा ढकाल मिति २०७७।०६।०४ देखि विशेष सेवा करार (कार्यगत नियुक्ति) अन्तर्गत नियुक्त भइ डेण्टल अधिकृतको जिम्मेवारीमा कार्य गर्नुभएको छ ।  धन्यबाद ।

Weekly News (W38_20200922_101_CO)

Published Date: Sep 22, 2020
आम्दा नेपाल जोरपाटी, काठमाण्डौं मिति २०७७।०६।०५   साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन सम्बन्धमा आम्दा नेपाल अनतर्गत FHI360 को सहयोगमा संचालन हुने नयाँ EpiC Project अन्तर्गत इलाम र सुनसरी जिल्लाको लागि हेल्थ असिस्टेन्ट पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।०६।०१ (17.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२४८/०५/२०२०) प्रकाशन गरिएको छ । २.      बोलपत्र आव्हान आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/कार्यक्रमहरूका लागि आवशयक औषधी, औषधीजन्य सामाग्रि/केमिकल, छपाइ/मसलन्द सामाग्रिहर खरिद गर्न मिति २०७७।०५।३१ मा शिलबन्दि बोलपत्र पेश गर्न सूचना (007244/AMDA/CO/2077/78) प्रकाशन गरिएको छ ।  

Weekly News (W38_20200921_302_MCHP)

Published Date: Sep 21, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang मुख्य गतिविधिहरु:- १ ) सातौ परिवार योजना दिवस कार्यक्रम सम्पन्न गढवा गाउँपालिका संगको  समन्वयमा आम्दा नेपाल द्वारा सातौ पारिबार योजना दिबस (September 18, 2020) कार्यक्रम गढवा गाउँपालिका भरि भब्यताका साथ सम्पन्न भएको छ ।  “कोभिड १९ को अवस्था गुणस्तरीय परिवार योजना सेवाको निरन्तररता”  भन्ने मूल

Weekly News(W39_20200921_102_AH)

Published Date: Sep 21, 2020
मिति: २०२०/०९/२१ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३९ हप्ता): ■ सामाग्री हस्तान्तरणः आम्दा अस्पताल, दमकको  प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator  सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट
Results 528: You are at page 15 of 22
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map