News

Weekly News(W51_20191216_101_CO)

Published Date: Dec 26, 2019
मितिः २०७६।०८।३० AMDA Nepal Central Office साप्ताहिक समाचार १. सामाजिक सुरक्षा कोष सामाजिक सुरक्षा कोषमा आम्दा नेपाल संस्था अनतर्गत सहभागि भएका जम्मा ३९६ कर्मचारीहरूमध्ये जम्मा ३९२ कर्मचारीहरूको प्रमाणिकरण भइ सामाजिक सुरक्षा कोषमा रकम जम्मा भएको छ ।

Weekly News (W51_20191223_302_MCHP)

Published Date: Dec 23, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News जिल्ला स्तरीय समन्वयात्मक बैठक मिति २०७६ मंसिर २५ गते आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाले जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति घोराही दाङको सभाहलमा संचालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सहायक जिल्ला समन्वय अधिकारि, समितिका पदाधिकारी, जिल्ला

Weekly News(W50_20191216_102_AH)

Published Date: Dec 15, 2019
मिति: २०७६/०८/२९   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: १. विषेशज्ञ सेवा थप: आम्दा अस्पताल, दमकमा १५ मंसीर २०७६ (१ डिसेम्वर २०१९) देखि नाक, कान, घाटी रोग विषेशज्ञ डा. प्रदिप कुमार प्याकुरेल नियुक्ति भई सेवा नियमित रूपमा सञ्चालनमा रहेको छ ।   २. तालीममा सहभागी: National Management Service (NMS) ले २०७६ मंसीर १९ र २० गते सञ्चालन गरेको

Weekly News(W50_20191209_101_CO)

Published Date: Dec 12, 2019
मितिः २०७६।०८।२३ साप्ताहिक समाचार १. अस्पताल नविकरण आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पताल दमकको मिति २०७७ असार मसान्तसम्मका लागि स्वास्थ्य सेवा विभागबाट मिति २०७६।०८।२० को पत्र मार्फत अस्पताल नविकरण सम्पन्न भएको छ । २. फार्मेसी दर्ता आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा सम्पन्न भएको छ । ३. समझदारीपत्र गोकर्णेश्वर नगरपालिकामा

Weekly News (W49_20191209_302_MCHP)

Published Date: Dec 09, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News महिला स्वास्थ्य स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न मिति २०७६ मंसिर १९ गते गढवा गाउँपालिका स्वास्थ्य साखाको आयोजना तथा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा १६ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस को अवसर पारि विभिन्न कार्यक्रम सम्पन्न भएको छ

Weekly News(W49_20191208_105_AMH)

Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२    आम्दा नेपाल आम्दा मेची अस्पताल धुलाबारी, झापा l   मुख्य गतिविधिहरु: १. "सुगर डे" संचालन: मिति २०७६/०८/१५ गते "सुगर डे" को अवसरमा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुलाई नि:शुल्क सुगर तथा स्वास्थ्य परिक्षण गरियो l   २. ११ औ स्थापना दिवस: मिति २०७६/०८/२० गते आम्दा मेची अस्पताल, धुलाबारीको ११ औ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरियो l

Weekly News(W49_20191208_102_AH)

Published Date: Dec 08, 2019
मिति: २०७६/०८/२२    आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: १. तालीम संचालन: One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।   २. सहभागीताको लागि मनोनयन: निक

Weekly News (W49_20191202_101_CO)

Published Date: Dec 04, 2019
मितिः २०७६।०८।१६ साप्ताहिक समाचार १. बैठक सम्पन्न क. आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०८।१३ मा कार्यकारिणी समितिको बैठक सम्पन्न भइ विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । २. फार्मेसी दर्ता ख. आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा प्रक्रियामा रहेको जानकारी गरिएको छ । धन्यबाद ।

Weekly News (W48_20191202_302_MCHP)

Published Date: Dec 02, 2019
AMDA Nepal  Maternal and Child Health Project Dang Weekly News शुभकामना कार्ड हस्तान्तरण मातृ तथा शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा विभिन्न प्रबर्द्धनात्मक तथा सचेतानात्मक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा परियोजना द्वारा गर्भवती हरुलाई लक्षित् गरि १००० वटा शुभकामना कार्ड तयार गरि गाउपलिकामा हस्तान्तरण गरेको

Weekly News(W48_20191201_102_AH)

Published Date: Dec 01, 2019
मिति: २०७६/०८/१५  आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: १. आन्तरिक व्यवस्थापन समितिको बैठक: आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक  १३ मंसीर २०७६ का दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरियो । २. विदाई कार्यक्रम: आम्दा अस्पताल, दमकमा ०१ जनवरी १९९५ देखि सेवा प्रवेश गरि ०६

Weekly News (W47_20191126_103_SCWH)

Published Date: Nov 26, 2019
मितिः २०७६/०८/१० आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल    मुख्य गतिविधिहरु:   १. मिति २०७६।०८।०२ गते लायन्स क्लब अफ बुटवल युथको आयोजना तथा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्राबिधिक सहयोगमा बुटवल वार्ड नं. ९ को वडा कार्यालयमा Diabetes Screening कार्यक्रम संचालन       गरिएको थियो । यस कार्यक्रममा यस अस्पतालबाट     

Weekly News (W47_20191125_302_MCHP)

Published Date: Nov 25, 2019
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang Weekly News गाउँ पालिकाको समन्वय बैठक मा सहभागी International Day for the Elimination of Violence Against Women को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नकोलागि गढवा गाउँपालिका, गैर सरकारी संघसस्था तथा सम्बन्धित सरोकारवालाहरुको मिति २०७६ मङ्सिर ४ गते भेला सम्पन्न भएको छ । उक्त भेलामा आम्दा नेपालको तर्फबाट 

Weekly News(W47_20191121_102_AH)

Published Date: Nov 21, 2019
मिति: २०७६/०८/०५   आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु:   १. Workshop मा सहभागीता: धुलीखेल अस्पतालको आयोजनामा १ मंसिर २०७६ देखि सञ्चालन भएको २ दिने Advanced Interdisciplinary Emergency Ultrasound Workshop मा आम्दा अस्पताल, दमकका डा. शिखर कट्टेल (कन्सल्टेन्ट, एम.डि.जि.पी.) सहभागी ।   २. शैक्षिक भवन निर्माण समितिको बैठक सम्पन्न: शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रबन्धक डा. नविन ढकालज्यूको

Weekly News(W46_20191118_103_SCWH)

Published Date: Nov 19, 2019
Weekly News (207677_ 46_SCWH ) (2076/07/24 to 2076/07/30) यहि मिति २०७६।०७।१७ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो । मितिः २०७६ साल कार्तिक २६ गते Nick Simons Institute को सहयोग राष्ट्रिय तालिम केन्द्रको आयोजनामा OTTM तालिमको १४औ ब्याचको

Weekly News (W46_20191118_302_MCHP)

Published Date: Nov 18, 2019
AMDA MCH Project आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा -६, दाङ गाउँ पालिका उपाध्यक्ष द्वारा परियोजना अनुगमन    मिति २०७६ कार्तिक २९ गते गढवा गाउँ पालिका उपाध्यक्ष श्री शान्ति चौधरी द्वारा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा संचालन भैरहेका विभिन्न गतिबिधि हरुको अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रम मा  गढवा

Weekly News(W46_20191111_102_AH)

Published Date: Nov 11, 2019
मिति: २०७६/०७/२५ आम्दा अस्पताल दमक, झापा l मुख्य गतिविधिहरूः १. तालीममा सहभागी: वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी । २. तालीम सम्पन्न: स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC)

Weekly News(W46_20191111_101_CO)

Published Date: Nov 11, 2019
मितिः २०७६।०७।२५ साप्ताहिक समाचार १. ५६ औ साधारण सभा आम्दा नेपालको ५६ औ साधारण सभा  मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको

Weekly News (W45_20191111_302_MCHP)

Published Date: Nov 11, 2019
आम्दा माइन्ड्स द्वारा परियोजनाको अनुगमन मिति २०७६ कार्तिक २४ गते AMDA MINDS द्वारा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना को गतिबिधिहरुको  अनुगमन भएको छ ।  आम्दा माइन्ड्स हेड क्वाटर, Department of Program Operation का  Director Mr. Kazuhiro Tanaka, आम्दा माइन्ड्स नेपाल कि Program Manager Ms. Chiho Matsumoto, Acting Country Director Ms Kaeko

56th General Assembly

Published Date: Nov 09, 2019
 

Weekly News (W44-45_20191104_101_CO)

Published Date: Nov 04, 2019
साप्ताहिक समाचार १. साधारण सभाको कार्यसूची मिति २०७६।०७।२३ गते आव्ह्रान गरिएको आम्दा नेपालको ५६ औ साधारण सभामा निम्नानुसारको कार्यसूचि तय भएको छ । क. आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुमोदन । ख. आम्दा नेपाल संस्था, र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरूको नविकरण । ग. आ.ब. २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन । घ. कार्यकारिणी समितिको

Weekly News (W43_20191025_201_PHCP)

Published Date: Oct 25, 2019
Weekly News (W43_20191025_201_PHCP)     1. Vitamin A Program The national Vitamin A for under 5 children was held on Kartik 2nd and 3rd with inclusion of refugee children of both camps. 87 children from Sanischare Camp and 210 children from Beldangi Camp were involved in the program.   2. Community Orientation on Psychosocial The orientation

Weekly News(W46_20191023_103_SCWH)

Published Date: Oct 23, 2019
Weekly News (207677_ W46_SCWH ) (2076/06/24 to 2076/06/30)       ˰य स्वास्थ्य तालीम केन्द्र टेकु काठमाण्डौको आयोजनामा यहि मिति २०७६।०६।२६ गते १५ दिन अवधिको लागि नवशिशु सघन कक्ष व्यबस्थापन ( SNCU Level 2  ) तालीम परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथलीमा संचालन भएको तालीममा यस अस्पतालबाट मा कार्यरत श्री एलिन थापा मगरले

Weekly News(W43_20191021_101_CO)

Published Date: Oct 22, 2019
मितिः २०७६।०७।०४ साप्ताहिक समाचार १. अन्तिम लेखापरीक्षण आम्दा नेपालको आ.ब २०७५/७६ को अन्तिम लेखा परीक्षण सम्पन्न भएको व्यहोरा सबैलार्इ सहर्ष जानरकी गराउँदै आन्तरिक लेखापरीक्षण सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलार्इ धन्यबाद ज्ञापन गरिएको छ । धन्यबाद ।

Weekly News(W41/42_20191014_101_CO)

Published Date: Oct 22, 2019
मितिः २०७६।०६।२७ साप्ताहिक समाचार १. कार्यकारिणी समितिको बैठक सम्पन्न आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०६।१५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. मिति २०७६।०५।३१ र ०६।०१ मा आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशालाको प्रतिवेदन सम्बन्धमा जानकारी ख. आम्दा इन्टरनेशनल, मेडिएसिष्ट फर यु, आम्दा नेपालबीच सम्पन्न  समझदारीपत्र अनुमोदन

Weekly News (W42_20191021_302_MCHP)

Published Date: Oct 21, 2019
स्वास्थ्य  आमा समूह को अभिमुखीकरण तथा सामाग्री वितरण   मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । गाउपालिकाको मातृशिशु स्वास्थ्यको अबस्थामा सुधार ल्याउनकोलागि स्वास्थ्य आमासमुहको बैठक, स्वास्थ्य सम्बन्धि छलफल तथा
Results 509: You are at page 19 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map