News

Weekly News(W06_20200203_102_AH)

Published Date: Feb 03, 2020
मिति: २०२०/०२/०३   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (०६ हप्ता): ■ तालीममा सहभागीः राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु, र आईपास नेपालले परिवार नियोजन क्लिनिकल मेन्टर तयार गर्ने उदेश्यले १४ माघ  देखि १७ माघ  २०७६ सम्म आयोजित तालीममा आम्दा अस्पताल, दमकबाट एम.वि.ए. प्रशिक्षकद्वय श्री टिकादेवी सुवेदी र श्री पुनम गौरोलाई सहभागीताको लागि मनोनयन गरिएको

weekly News (W04_20200112_103_SCWH)

Published Date: Jan 27, 2020
Weekly News (W03_20200120_103_SCWH ) (2076/09/27 to 2076/10/04)     यहि मिति २०७६।१०।०२ गते यस अस्पतालमा कार्यरत हेल्पर अवकाश पाउनु भएकोले डा. केशव राज शर्माको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भयो सो कार्यक्रमको संचालन श्री शिव प्रसाद कंडेलले गर्नु भएको थियो भने श्री ध्रुब प्रसाद श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।   Weekly News (W04_20200126_103_SCWH )

Weekly News (W05_20200127_101_CO)

Published Date: Jan 27, 2020
मितिः २०७६।१०।१३ साप्ताहिक समाचार १. लेखा परीक्षण आम्दा नेपाल अन्तर्गत नियुक्त लेखा परीक्षकले मिति २०७६।१०।०९ देखि सिद्धार्थ बाल तथा महिला अस्पतालको लेखि परीक्षण भइरहेको जानारी गरियो । उक्त अस्पतालको लेखा परीक्षण समाप्त भए पश्चात आम्दा मातृ शिशु परियोजनाको लेखा परीक्षण शुरू हुने जानकारी गरियो ।   २. संझौता हस्ताक्षर जापानिज एम्बेसी र आम्दा माइण्डसबीच आम्दा मातृ

Weekly News (W04_20200127_302_MCHP)

Published Date: Jan 27, 2020
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News दोस्रो लटको CoFP and Counseling तालिम सुरु आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र SSBH को समन्वयमा संचालन गरिएको दोस्रो लटको  तालिम मिति २०७६ माघ ९ गते देखि प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवलमा सुरु भएको छ । तालिममा बर्दिया अन्तरगत का स्वास्थ्य चौकीहरु

Weekly News(W05_20200127_102_AH)

Published Date: Jan 27, 2020
मिति: २०२०/०१/२७  आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (०५ हप्ता): ■ तालीममा सहभागीः निक साईमन्स ईन्ष्टिच्यूट, ललीतपुरको आयोजनामा ०८ माघ २०७६ देखि सञ्चालन भएको ५ दिने Clinical Training Skill (CTS) तालीममा आम्दा अस्पतालवाट श्री कविता खनाल (स्टाफनर्स)लाई सहभागीताको लागि मनोनयन गरिएको छ । धन्यवाद l

Weekly News(W04_20200122_102_AH)

Published Date: Jan 22, 2020
मिति: २०७६/१०/०८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: ■ सुरक्षित गर्भपतन तालीमः स्वास्थ्य तालीम केन्द्र, धनकुटा र IPAS Nepal को संयुक्त आयोजनामा ०८ माघ २०७६ देखि ३ दिने प्रशिक्षक प्रशिक्षण तालीम दमक झापामा सञ्चालन भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट डा. किशोर कुमार सिह, डा. प्रकाश शर्मा, डा. विमला बुढाथोकी, डा. राजुप्रसाद

Weekly News(W04_20200120_101_CO)

Published Date: Jan 20, 2020
मितिः २०७६।१०।०६ साप्ताहिक समाचार १. मुल्याङ्कन समितिको निरिक्षण आम्दा नेपाल र यु.एन.एच.सि.आर बीच भुटानी शरणार्थीहरूका लागि स्वास्थ्य सेवा परियोजनाको सन् २०१९ मा संचालित कार्यक्रमको मुल्याङ्कन गर्न समाज कल्याण परिषद्बाट गठित (कपिल पोखरेल (विज्ञ), एन्तोष प्रधान (प्रतिनिधि, गृह मन्त्रालय) र केशब चालिसे (प्रतिनिधि, समाज कल्याण परिषद्ण) मुल्याङ्कन समितिले मिति २०७६।१०।०२ देखि २०७६।१०।०४ सम्म परियोजना

Weekly News(W03_20200113_101_CO)

Published Date: Jan 13, 2020
मितिः २०७६।०९।२८ साप्ताहिक समाचार १. स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण शिबिर आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिको संयोजनमा आम्दा नेपाल केन्द्रीय कार्यालयमा माघ ४ गते स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण शिबिर आयोजना गर्न लागिएको जानकारी गरियो । धन्यबाद ।

Weekly News (W3_20200120_302_MCHP)

Published Date: Jan 20, 2020
AMDA Nepal MCH Project, Daang Weekly News AMDA MCHP को CPAC Meeting सम्पन्न मिति २०७६ पुष २७ गते आम्दा नेपाल MCH Project, Dang को CPAC Meeting सम्पन्न भएको छ । विभिन्न मन्त्रालय स्तरीय सरोकारवालाहरुको सहभागिता रहेको मिटिंगमा आम्दा नेपाल केन्द्रीय कार्यालयका बरिस्ठ प्रशासक श्री सुदेश रेग्मी, MCH Poject का कोअर्डिनेटर् डा. ऋषिकेश नारायण

Weekly News(W03_20200119_105_AMH)

Published Date: Jan 19, 2020
मिति: २०७६/१०/०५ आम्दा नेपाल आम्दा मेची अस्पताल धुलाबारी, झापा l   मुख्य गतिविधिहरु: १. कदरपत्र प्राप्त: तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पताल, धुलाबारीको सहभागिताको कदर स्वरूप मेची उद्योग तथा वाणिज्य संघ, धुलाबारीबाट कदरपत्र प्राप्त भएको छ ।    २. अस्पताल नविकरण: आम्दा मेची अस्पताल, धुलाबारीको अस्पताल संचालन स्वीकृति आ.व. २०७६/०७७ का लागि जिल्ला जनस्वास्थ्य कार्यलय,

Weekly News(W03_20200119_102_AH)

Published Date: Jan 19, 2020
मिति: २०७६/१०/०५   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: ■ सामग्री हस्तान्तरण कार्यक्रम: आम्दा अस्पताल, दमकलाई अठार लाख मुल्य बराबरको मेडिकल उपकरण तथा सर्जिकलका सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू Helping Hand for Relief and Development (HHRD Nepal/USA) र Implementing partner Work For Nepal (WFN), Jhapa को सहयोगमा दमक नगरपालीकाका नगरप्रमुख तथा आम्दा

Weekly News (W02_20200113_302_MCHP)

Published Date: Jan 13, 2020
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News CoFP and Counseling  तालिम सुरु प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर ५ को आयोजना तथा आम्दा नेपाल MCH Project Dang र SSBH  को सहकार्यमा स्वास्थ्य तालिम केन्द्र बुटवल मा Comprehensive Family Planning and Counseling सम्बन्धि ८ दिने तालिम  शुरु भएको छ ।  तालिममा दांग

Weekly News(W02_20200113_102_AH)

Published Date: Jan 13, 2020
 मिति: २०७६/०९/२८    आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: ■ तालीम सम्पन्न: स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं. १ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २२ पुष २०७६ मा सञ्चालन भई पुष २४ गते समाप्त भएको छ । उक्त तालीममा श्री अनिशा दंगाल, नर्सिङ अधिकृत सहभागी हुनु भएको थियो

Weekly News (W3_20190113_202_ALP)

Published Date: Jan 13, 2020
AMDA Linkage Project Ithari Weekly updates (4th Jan. 2019  to 10th Jan. 2020) for AMDA LINKAGES Project This week AMDA LINKAGES Project provide 65 HIV testing and counseling services to Key Populations and Priority Population among them 3 were diagnosed HIV positive and 3 of were linked to ART center for treatment in

Weekly News(W02_20200106_101_CO)

Published Date: Jan 06, 2020
मितिः २०७६।०९।२१ साप्ताहिक समाचार (दोश्रो हप्ता) १. कार्यकारिणी समितिको पूर्व भ्रमण आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दास, सचिव डा. यज्ञराज पाठक र मुख्य प्रशासक सुदेश रेग्मी सहितको टोलीले मिति २०७६।०९।१६ देखि १८ गते सम्म पूर्व क्षेत्रमा संचालित कार्यक्रमहरू आम्दा अस्पताल, आम्दा मेची अस्पताल, आम्दा भुटानी शरणार्थीहरूका लागि प्राथमिक परियोजना र

Weekly News(W01_20191230_101_CO)

Published Date: Dec 30, 2019
मिति २०७६।०९।१४           साप्ताहिक समाचार १. कार्यकारिणी समिति बैठक सम्पन्न आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०९।०९ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. कर्मचारीहरुको तहवृद्दि/पदोन्नति गर्ने निर्णय भयो । ख. कर्मचारीहरुको नियुक्तिको अनुमोदन गर्ने निर्णय भयो । ग. श्रम तथा रोजगार कार्यालय, झापाको मिति २०७६।०९।०९

Weekly News (W01_20200106_202_ALP))

Published Date: Jan 06, 2020
AMDA Nepal AMDA LINKAGES Project Ithari Weekly updates ( 29th Dec.2019  to 3rd Jan. 2020) for AMDA LINKAGES Project This week AMDA LINKAGES Project provide 27 HIV testing and counseling services to Key Populations and Priority Population among them 3 were diagnosed HIV positive and 3 of were linked to ART center for treatment

Weekly News (W01_20200106_302_MCHP)

Published Date: Jan 06, 2020
 AMDA Nepal Maternal and Child Health Project Dang Weekly News भवन निर्माण अनुगमन समितिको  गठन २०७६ साल पौष १८ गते भएको वडा न. १ कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठक मा आम्दा नेपाल का कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ, सामुदायिक

Weekly News(W01_20200105_105_AMH)

Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०    आम्दा नेपाल आम्दा मेची अस्पताल धुलाबारी, झापा l   मुख्य गतिविधिहरु:   १. अवलोकन तथा निरिक्षण भ्रमण: आम्दा नेपालका अध्यक्ष, महासचिव तथा मुख्य प्रशासकज्यूहरूबाट आम्दा मेची अस्पताल, धुलाबारीको अवलोकन तथा निरिक्षण भ्रमण मिति २०७६ पौष १७ गते सम्पन भएको छ । उक्त भ्रमणमा मेचीनगर नगरपालीकाका नगरप्रमुख श्री बिमल आचार्य तथा अस्पताल प्रमुख डा. पोषण रमन त्रिपाठी

Weekly News(W01_20200105_102_AH)

Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२०   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: १. अस्पताल फार्मेसी नविकरणः मिति १७ पुष २०७६ गते आम्दा अस्पताल, दमकको फार्मेसी ०१ पुष २०७७ सम्म (एक वर्ष) का लागि नविकरण सम्पन्न भएको छ ।   २. अवलोकन तथा निरिक्षण भ्रमण सम्पन: आम्दा नेपालका अध्यक्ष, महासचिव र मुख्य प्रशासकज्यूहरूबाट प्रदेश नं. १ मा सञ्चालित अस्पतालहरू तथा परियोजनाहरूको

Weekly News (W52_20191230_302_MCHP)

Published Date: Dec 30, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News समुदाय स्तरको गतिबिधि अनुगमन मिति २०७६ पुष ५ र ६ गते आम्दा माइन्ड्स काठमान्डौ  Acting Country Director Kayeko Okuda द्वारा यस परियोजना बाट संचालित समुदाय स्तरका गतिविधिहरु को सुपरिबेक्षन् तथा अनुगमन गर्नु भएको छ । परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालाको संयोजकत्वमा पुष ५ गते

Weekly News(W52_20191229_102_AH)

Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३    आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु: १. कर्मचारी विदाई कार्यक्रम: १ माघ २०४९ देखि हेल्पर पदमा सेवा प्रवेश गरि सिनियर हेल्पर पदमा कार्यरत कर्मचारी श्री दिलिप कुमार राजवंशी उमेरहदका कारण १३ पुष २०७६ देखि सेवा निवृत्त हुनु भएको छ । निजले अस्पतालमा पुरयाउनु भएको सेवाको उच्च मूल्यांङन गर्दै करदपत्रका साथ विदाई

Weekly News (W52_20191230_202_ALP)

Published Date: Dec 30, 2019
Weekly updates ( 23rd  to 28th  Dec.2019) for AMDA LINKAGES Project This week AMDA LINKAGES Project provide 89 HIV testing and counseling services to Key Populations and Priority Population among them 3 were diagnosed HIV positive and 7 of were linked to ART center for treatment in Jhapa, Morang and Sunsari. In

Weekly News(W52_20191229_105_AMH)

Published Date: Dec 29, 2019
मिति: २०७६/०९/१३    आम्दा नेपाल आम्दा मेची अस्पताल धुलाबारी, झापा l   मुख्य गतिविधिहरु: १. महोत्सवमा सहभागीता: मेची उद्योग वाणिज्य संघ तथा मेचीनगर नगरपालिका कार्यालयद्वारा मिति २०७६ पुष ०९ देखि आयोजित तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पतालले सहभागिता जनाएको छ । उक्त महोत्सव मिति २०७६ पुष १७ सम्म संचालित रहनेछ l धन्यवाद

Weekly News(W52_20191223_101_CO)

Published Date: Dec 26, 2019
मितिः २०७६।०९।०७ AMDA Nepal Central Office साप्ताहिक समाचार १. त्रैमासिक पुनर्मुल्याङ्कन बैठक मिति २०७६ पुष ३ गते यस मातृशिशु स्वास्थ्य परियोजनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ, मुख्य प्रसासक सुदेश रेग्मी र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारी, कार्यक्रम अधिकृत प्रदीपराज पन्त लगायत परियोजना कर्मचारीहरूको सहभागिता
Results 509: You are at page 18 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map