News

Weekly News(W30_20200722_102_AH)

Published Date: Jul 22, 2020
मिति: २०२०/०७/२२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३० हप्ता): ■ शिलवन्दी वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशितः आम्दा अस्पताल, दमकको लागि अक्सिजन पाईपलाईन तथा भ्याकुम जडान र पुन प्रयोग नहुने पुरानो सामानहरू लिलाम बिक्रीकोलागि गोप्य शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना स्थानिय तहको राष्ट्रिय दैनिक पत्रिकामा ०५ श्रावण २०७७ गते प्रकाशित गरिएको

Weekly News(W29_20200714_102_AH)

Published Date: Jul 14, 2020
 मिति: २०२०/०७/१४ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२९ हप्ता): ■ बैठक सम्पन्नः (क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको

Weekly News(W28_20200708_102_AH)

Published Date: Jul 08, 2020
मिति: २०२०/०७/०८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२८ हप्ता): ■ कर्मचारी विदाई: आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ  १२ पुष २०७६  मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७

Weekly News (W28_20200706_103_SCWH

Published Date: Jul 06, 2020
Weekly News (W28_20200706_103_SCWH ) (2077/03/21 to 2077/03/27)     सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१९ गते, सामाजिक बिकास मंत्रालय प्रदेश नं. ५, स्वास्थ्य तालिम केन्द्रको आयोजनामा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग ब्यबस्थापन कार्यक्रम सम्बन्धि ६ दिने तालिम आज मिति २०७७।०३।१९ गते देखि यस अस्पतालमा संचालन भएको छ । यस तालिममा यस अस्पतालका सि.एम.ए.

Weekly News(W27_20200703_102_AH)

Published Date: Jul 03, 2020
मिति: २०२०/०७/०३ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (२७ हप्ता): ■ नतिजा प्रकाशितः आम्दा अस्पताल,दमकको रिक्त मेडिकल अधिकृत र स्टाफनर्स पदको लागि १२ असार २०७७ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको  नतिजा प्रकाशित गरिएको छ ।   धन्यवाद l

Weekly News(W26_20200702_101_CO)

Published Date: Jul 02, 2020
साप्तिहिक बैठक 2077.03.15 आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।०३।१७ साप्ताहिक समाचार १.       कार्यकारिणी समितिको बैठक आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.१३ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । २.      दरभाउ प्रस्तावको सूचना प्रकाशन आम्दा नेपाल अन्तर्गत संचालित भुटानी शरणार्थीहरूका लागि प्राथमिक स्वास्थ्य परियोजना, दमकका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रि खरिद गर्न मिति २०७७.०३.०९ मा सूचना (007060/AMDA/PHCP/2020) प्रकाशन गरिएको छ ।

weekly News (W26_20200629_103_SCWH)

Published Date: Jun 29, 2020
Weekly News (W26_20200314_103_SCWH ) (2077/03/07 to 2077/03/13)     सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१० गते, लायन्स क्लब बुटवल मखमलिको आयोजनामा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा थालासेमियाबाट पिडित बिरामीहरुको सहयोगको लागी अक्षयकोष स्थापनार्थ एक कार्यक्रम बीच आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा यस अस्पतालका बाल रोग बिशेषज्ञ डा.

W26_20200628_302_MCHP

Published Date: Jun 29, 2020
खोप कार्यक्रममा आम्दा नेपालको प्राबिधिक सहयोग  आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिकाको स्वास्थ्य चौकीहरु  अन्तर्गतका विभिन्न स्थानमा संचालनभएको खोप क्लिनिमा प्राबिधिक सहयोग गरेकाछन् । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ लाइ मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा तथा सामाजिक दुरी कायम गरि खोप लगाउने काम भएको छ ।  खोपका साथ साथै आम्दा नेपालका सामुदायिक

Weekly News(W26_20200626_102_AH)

Published Date: Jun 26, 2020
मिति: २०२०/०६/२६ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (२६ हप्ता): ■ कर्मचारी पदपूर्ति सूचना प्रकाशितः                आम्दा अस्पताल,दमकमा रिक्त मेडिकल अधिकृत र वरिष्ठ सहायक (स्टाफनर्स) पदको पदपूर्तिका लागि ७ दिने कर्मचारी आवश्यकता सम्बन्धी सूचना आम्दा नेपालको वेभसाईटमा प्रकाशित गरिएको छ ।   ■ दन्तरोग विभागमा उपकरण थपः अस्पतालको दन्तरोग विभागमा नया प्रविधिको Dental Chair+RVG Unit जडान

Weekly News(W25_20200625_101_CO)

Published Date: Jun 25, 2020
साप्तिहिक बैठक 2077.03.08 आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाडौं मितिः २०७७।०३।११ साप्ताहिक समाचार १.       कार्यकारिणी समितिको बैठक आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.०२ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । २.      समझदारीपत्रमा हस्ताक्षर सम्पन्न सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा मातृत्व सघन उपचार सेवा संचालनका लागि रू. १,२१,४५,०००/-बराबरको स्वास्थ्य उपकरण सहितको पुर्वाधार तयार गर्न रोटरी क्लब अफ बुटवल डाउनटाउन

Weekly News (W24_20200614_302_MCHP)

Published Date: Jun 14, 2020
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News                COVID 19-Quarentine मा रहेका महिला हरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गढवा गाउँपालिकाको  क्वारेनटाइनमा रहेका महिलाहरुको प्रजनन स्वास्थ्य लाई मध्य नजर गर्दै, महिनावारी स्वच्छता दिवस को सन्दर्भ परि आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा २२० थान सेनिटेरी प्याड, २२० थान साबुन र

Weekly News(W24_20200610_102_AH)

Published Date: Jun 10, 2020
मिति: २०२०/०६/१० आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२४ हप्ता): ■ आन्तरिक व्यवस्थापन समितिको बैठक सम्पन्नः आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक २८ जेष्ठ २०७७ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरीक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा विभिन्न विषयमा छलफल तथा निर्णयहरू भएको

Weekly News(W23_20200602_102_AH)

Published Date: Jun 02, 2020
मिति: २०२०/०६/०२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२३ हप्ता): ■ Virtual Meeting सम्पन्न: १८ जेष्ठ २०७७ मा आम्दा नेपाल र आम्दा अस्पताल बिच Virtual Meeting सम्पन्न भयो । उक्त बैठकमा आम्दा अस्पताल, दमकमा शिषु स्याहार कक्ष निर्माण र अस्पतालमा कार्यरत कर्मचारीहरूको लागि कोरोना भाईरस जोखिम बिमा योजनामा सहभागी हुने लगाएतका अन्य विषयहरूमा 

Weekly News(W22_20200525_102_AH)

Published Date: May 25, 2020
मिति: २०२०/०५/२५ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (२२ हप्ता): ■ न्यानो झोला वितरणः अस्पतालमा प्रसुती तथा नवजात शिषुको प्रयोजनका लागि दमक नगरपालीकालबाट १०० थान न्यानो झोला ५ जेष्ठ २०७७ मा आम्दा अस्पताल, दमकलाई हस्तान्तरण गरिएको छ । उक्त झोला अस्पतालले विपन्न सेवाग्राहीहरूको पहिचान गरि वितरण गरिनेछ । ■ आईसोलेसन वार्ड: कोरोना भाईरस (कोभिड-१९) संक्रमणका

Weekly News(W21_20200518_102_AH)

Published Date: May 18, 2020
मिति: २०२०/०५/१८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२१ हप्ता): ■ भिडियो कन्फरेन्स वैठक सम्पन्नः २८ वैशाख २०७७ गते भिडियो कन्फरेन्स मार्फत आम्दा नेपालका मुख्य प्रशासक, प्रशासकहरूसंग आम्दा अस्पताल, दमकमा भए गरेका विभिन्न गतिविधिहरूका बारेमा फलफल सम्पन्न भएको छ । ■ विश्व नर्स दिवसः २००औ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आम्दा अस्पताल, दमकमा भर्ना भएका ३८

Weekly News(W20_20200511_102_AH)

Published Date: May 11, 2020
मिति: २०२०/०५/११ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (२० हप्ता): ■ खोप कार्यक्रम पुन सञ्चालनः कोरोना भाईरस संक्रमणको कारणले अस्पतालमा स्थगित भएको खोप कार्यक्रम २२ वैशाख २०७७ देखि पुन सञ्चालन गरिएको छ । उक्त दिन ८१ जना बालबालिकाहरूलाई विभिन्न प्रकारका खोप लगाउने कार्य सम्पन्न भएको छ ।   ■ अस्पतालका पूर्ववत सेवाहरू सञ्चालनः जिल्ला प्रशासन कार्यालय, भद्रपुर र

Weekly News(W19_20200504_102_AH)

Published Date: May 04, 2020
मिति: २०२०/०५/०४ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (१९ हप्ता): ■ पत्रकार सम्मेलनः १५ वैशाख २०७७ का दिन दमक नगरपालीकामा आयोजित पत्रकार सम्मेलनमा कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका  लागि आम्दा अस्पताल, दमकद्वारा हालसम्म भए गरेको कार्यक्रमहरूको गतिविधिका वारेमा आम्दा अस्पताल, दमकका मे.सु डा. नविन ढकालले जानकारी गराउनु भयो । उक्त सम्मेलनमा सर्वसाधारणहरूले

Weekly News(W18_20200427_102_AH)

Published Date: Apr 27, 2020
मिति: २०२०/०४/२७   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (१८ हप्ता): ■ सामाग्री हस्तान्तरणः कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका लागि Province Health Logistic Management Center प्रदेश नं. १ विराटनगर मार्फत निक साइमन्स इन्ष्टिच्यूटले पि.पि.ई. सेट (१२ थान), माक्स (३०० थान), इन्फ्रारेड थर्मोमिटर (२ थान) र हेन्ड स्यानिटाईजर १०० र ५०० एम.एल.का (१० वोतल)

Weekly News(W17_20200422_102_AH)

Published Date: Apr 22, 2020
मिति: २०२०/०४/२२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (१७ हप्ता): ■ शोकसभा सम्पन्नः आम्दा नेपालका आजीवन सदस्य डा. नविन कुमार ठाकुरको ८ वैशाख  २०७७ का दिन अकल्पनीय, असामयिक दुखद निधन भएकोमा गहिरो दुःख प्रकट गर्दै  मृतकको अमर आत्माको चिरशान्तिको कामना सहित हार्दिक  श्रद्धाञ्जली अर्पणका लागि ९ वैशाख २०७७ गते दिउसो १ वजे देखि

Weekly News(W16_20200415_102_AH)

Published Date: Apr 15, 2020
मिति: २०२०/०४/१५ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (१६ हप्ता): ■ कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि यस आम्दा अस्पताल, दमकमा स्थापना गरिएको फिभर क्लिनिकमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अति आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक सामाग्रीहरू उपलव्ध गराउनुहुने तपशिल बमोजिमका सम्पुर्ण सहयोगी सघ सस्था तथा महानुभावहरूलाई आम्दा अस्पताल, दमकको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरिएको

Weekly News (W15_20200413_302_MCHP)

Published Date: Apr 13, 2020
AMDA MCH Project Dang Weekly News गढवा गाउँपालिका बिपद कोष लाई सहयोग आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना ले २०७६-१२-२८ गते शुक्रबार का दिन गढवा गाउँपालिका बिपद कोषमा एक लाख को सहयोग गरेको छ । गढवा गाउँपालिका द्वारा स्थापना गरेको यो बिपद कोष ले कोरोना भाइरस बाट प्रभावित बिपन्न तथा ज्याला मजदुरी गरि छाक टार्ने

Weekly News(W15_20200406_102_AH)

Published Date: Apr 06, 2020
 मिति: २०२०/०४/०६ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (१५ हप्ता): ■ आन्तरिक व्यवस्थापन समितिको वैठक सम्पन्नः आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १९ चैत्र २०७६ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोभिड

Weekly News (W13_20200404_201_PHCP)

Published Date: Apr 04, 2020
Weekly News (W13_20200404_201_PHCP)   1. Medical Equipment Hand Over AMDA Nepal, Primary Health Care Project for Bhutanese Refugee handed over below listed medical equipment to Damak Hospital, Damak Municipality, Damak to increase the isolation capacity of COVID-19 cases.   SN Medical Equipment Name Quantity 1  Hospital Beds with Mattress 4 2  Oxygen Cylinder Big Size 2 3  Oxygen Cylinder Small  Size 5     2. Soaps Distribution AMDA Nepal, Primary

Weekly News (W13_20200330_302_MCHP)

Published Date: Mar 30, 2020
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News               COVID 19 नियन्त्रण तथा रोकथाम मा प्राबिधिक सहयोग विश्वब्यापी रुप मा फैलिएको COVID 19 रोग को नियन्त्रण तथा रोकथाम का लागी MCH Project Dang द्वारा गढवा गाउँ पालिका स्वास्थ्य शाखा संग समन्वय तथा सहकार्य गरि विभिन्न कार्यक्रम गरेको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा

Weekly News(W14_20200330_102_AH)

Published Date: Mar 30, 2020
मिति: २०२०/०३/३० आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l  मुख्य गतिविधिहरु (१४ हप्ता): ■ आपतकालीन वैठक सम्पन्नः विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्इरस संक्रमणको जोखिमलार्इ रोगथाम ,नियन्त्रण र न्यूनिकरण गर्नका लागि नेपाल सरकारबाट चैत्र ११ गते देखि लागुहुने गरि मुलुकभर लकडाउन जारी गरिएको सन्दर्भमा आम्दा अस्पताल, दमकमा अत्यावश्यक सेवाहरू कसरी प्रवाह गर्ने सम्वन्धमा कार्यरत चिकित्सक, ,स्वास्थ्यकर्मी लगाएत
Results 509: You are at page 16 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map