MCH Project, Dang

News & Events

Weekly News (W52_20191230_302_MCHP)

Published Date: Dec 30, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News समुदाय स्तरको गतिबिधि अनुगमन मिति २०७६ पुष ५ र ६ गते आम्दा माइन्ड्स काठमान्डौ  Acting Country Director Kayeko Okuda द्वारा यस परियोजना बाट संचालित समुदाय स्तरका गतिविधिहरु को सुपरिबेक्षन् तथा अनुगमन गर्नु भएको छ । परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालाको संयोजकत्वमा पुष ५ गते

Weekly News (W51_20191223_302_MCHP)

Published Date: Dec 23, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News जिल्ला स्तरीय समन्वयात्मक बैठक मिति २०७६ मंसिर २५ गते आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाले जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति घोराही दाङको सभाहलमा संचालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सहायक जिल्ला समन्वय अधिकारि, समितिका पदाधिकारी, जिल्ला

Weekly News (W49_20191209_302_MCHP)

Published Date: Dec 09, 2019
AMDA Nepal Maternal and Child Health Project Dang Weekly News महिला स्वास्थ्य स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न मिति २०७६ मंसिर १९ गते गढवा गाउँपालिका स्वास्थ्य साखाको आयोजना तथा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा १६ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस को अवसर पारि विभिन्न कार्यक्रम सम्पन्न भएको छ

Weekly News (W48_20191202_302_MCHP)

Published Date: Dec 02, 2019
AMDA Nepal  Maternal and Child Health Project Dang Weekly News शुभकामना कार्ड हस्तान्तरण मातृ तथा शिशु स्वास्थ्यको अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा विभिन्न प्रबर्द्धनात्मक तथा सचेतानात्मक कार्यक्रम गर्दै आइरहेको छ । यसै क्रममा परियोजना द्वारा गर्भवती हरुलाई लक्षित् गरि १००० वटा शुभकामना कार्ड तयार गरि गाउपलिकामा हस्तान्तरण गरेको

Weekly News (W47_20191125_302_MCHP)

Published Date: Nov 25, 2019
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang Weekly News गाउँ पालिकाको समन्वय बैठक मा सहभागी International Day for the Elimination of Violence Against Women को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नकोलागि गढवा गाउँपालिका, गैर सरकारी संघसस्था तथा सम्बन्धित सरोकारवालाहरुको मिति २०७६ मङ्सिर ४ गते भेला सम्पन्न भएको छ । उक्त भेलामा आम्दा नेपालको तर्फबाट 

Weekly News (W46_20191118_302_MCHP)

Published Date: Nov 18, 2019
AMDA MCH Project आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा -६, दाङ गाउँ पालिका उपाध्यक्ष द्वारा परियोजना अनुगमन    मिति २०७६ कार्तिक २९ गते गढवा गाउँ पालिका उपाध्यक्ष श्री शान्ति चौधरी द्वारा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना द्वारा संचालन भैरहेका विभिन्न गतिबिधि हरुको अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रम मा  गढवा

Weekly News (W45_20191111_302_MCHP)

Published Date: Nov 11, 2019
आम्दा माइन्ड्स द्वारा परियोजनाको अनुगमन मिति २०७६ कार्तिक २४ गते AMDA MINDS द्वारा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना को गतिबिधिहरुको  अनुगमन भएको छ ।  आम्दा माइन्ड्स हेड क्वाटर, Department of Program Operation का  Director Mr. Kazuhiro Tanaka, आम्दा माइन्ड्स नेपाल कि Program Manager Ms. Chiho Matsumoto, Acting Country Director Ms Kaeko

Weekly News (W42_20191021_302_MCHP)

Published Date: Oct 21, 2019
स्वास्थ्य  आमा समूह को अभिमुखीकरण तथा सामाग्री वितरण   मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको अभिमुखीकरण तथा सामग्री वितरण गर्दै आइरहेको छ । गाउपालिकाको मातृशिशु स्वास्थ्यको अबस्थामा सुधार ल्याउनकोलागि स्वास्थ्य आमासमुहको बैठक, स्वास्थ्य सम्बन्धि छलफल तथा

Weekly News (W39_20190930_302_MCHP)

Published Date: Sep 30, 2019
स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण मातृ तथा शिशु स्वास्थ्य को अवस्थामा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना गढवा दाङ का सामुदायिक स्वास्थ्य परिचालक द्वारा गाउँपालिका अन्तरगतका स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ    स्वास्थ्य आमासमुहको बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल

Weekly News (W38_20190923_302_MCHP)

Published Date: Sep 23, 2019
परिवार नियोजन दिवस मा विषेस कार्यक्रम सम्पन्न गढवा गाउँपालिका दाङको आयोजना तथा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना र रेडक्रस सोसाइटी को सहयोग तथा समन्वयमा गढवा दाङ मा परिवार नियोजन दिवस को अवसर पारि बिशेस कार्यक्र सम्पन्न भएको छ । “किशोर ‌किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता” भन्ने मूल नारा सहित

Weekly News (W36_20190909_302_MCHP)

Published Date: Sep 09, 2019
स्वास्थ्य  आमा समूह को बैठक सहजीकरण मातृ तथा शिशु स्वास्थ्य को अवस्था मा सुधार ल्याउन आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना द्वारा गढवा गाउँपालिका अन्तरगतका महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा स्वास्थ्य आमा समूहको कार्यक्षमातामा सुदृढीकरण को लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको छ ।  भर्खरै मात्र गाउँपालिका अन्तर्गत का सम्पूर्ण महिला

Weekly News (W35_20190902_302_MCHP)

Published Date: Sep 04, 2019
१.    कोइलाबास स्वास्थ्य चौकी मा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गढवा गाउपलिका दाङ्ग संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ्ग द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढवा गाउपालिका का ४ वटा स्वास्थ्य चौकी मध्ये

Weekly News (W34_25/08/19_302_MCHP)

Published Date: Aug 25, 2019
महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गढवा गाउपलिका दाङ संगको समन्वय मा आम्दा नेपाल मातृशिशुस्वास्थ्य परियोजना गढवा दाङ द्वारा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । गढ़ावा गाउपलिका का तिन वटा स्वास्थ्य चौकी अन्तर्गत का महिला स्वास्थ्य स्वयंसेबिकसेविकहरुलाई उक्त

Weekly News (data_MCHP)

Published Date: Aug 07, 2019
Celebration of World Breast Feeding Week By AMDA MCHP On the occasion of World Breast Feeding Week, Maternal and Child Health Project (MCHP) Gadhawa, Dang conducted a demonstration cum interaction session about breastfeeding at Gadhawa health post on 5th August 2019. It was the first among four targeted events of a

Weekly News (data_MCHP)

Published Date: Jul 08, 2019
Maternal and Child Health Project (MCHP) Dang conducted its first Rural Municipality Project Advisory Committee (RMPAC) Meeting on 5th July 2019.  The meeting aimed to share plans and progress of MCHP to Rural Municipality Project Advisory Committee (RMPAC). The meeting was honored by the presence of Mr. Sahajram Yadav Chairperson

MCHP weekly event (May 6-12, 2019 _MCHP)

Published Date: May 06, 2019
आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना दाङ्ग गढवा मा परियोजना र गाउपलिका बीच समन्वयात्मक ढंग ले कार्य गर्न का निम्ति, गाउपालिका स्तरिय परियोजना सल्लाहकार समिति गठन भएको छ । गाउपालिका का प्रमुख श्री सहजराम अहिर को संयोजकत्व मा नौ सदस्यिया समिति गठन भएको छ ।  समिति मा निम्न क्षेत्र का सदस्यहरु
Results 41: You are at page 2 of 2
First Prev 1 2
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map