Community Service Program
Published On: 2082-07-09
Application Deadline: 2082-07-16

ANM (Assistant Level)

Apply Now

Vacancy Code:  005-082/083

Number of Openings:  1

Work Station:  N/A

Branch:  AMDA Mechi Hospital

Appointment Type:  contract

Qualification:  TSLC / Prediploma in Auxiliary Nurse Midwife

Work Experience:   06 months

Job Description

कर्मचारी आवश्यकता सम्बन्धि सुचना !!

प्रथम  पटक प्रकाशित मिति: २०८२/०७/०९         

आम्दा नेपाल अन्तर्गत संचालित आम्दा मेची अस्पताल, धुलावारी झापाको लागि तपशिलमा उल्लेखित पदमा निम्न बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट ७  दिन भित्र रितपूवर्क निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ निवेदन email ठेगाना मार्फत , आम्दा नेपालको online job portal वा कार्यालयमा स्वंम उपस्थिति भइ आवश्यक कागजात सहित पेश गर्न सकिनेछ

तपशिल:

पदः सहायक   (अ.न.मी)                    

विज्ञापन नं. ००५-०८२ /०८३                

संख्याः

सेवाको प्रकारः समयगत रोजगारी (पूर्णकालीन)

न्युन्तम शैक्षिक योग्यता

मान्यता प्राप्त शिक्षण सस्थांबाट Prediploma / TSLC in Auxiliary Nurse Midwife (ANM) उत्रिर्ण भई नेपाल नर्सिंग परिषदमा दर्ता कायम रहेको

प्राथमिकताः  सम्बन्धित क्षेत्रमा अनुभवी उम्मेदवारलाई प्राथमिकता दिईनेछ

पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.      शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपिहरु  

२.     सम्बन्धित  परिषदमा दर्ता कायम रहेको प्रमाणपत्रको  प्रतिलिपि

३.     अनुभव प्रमाणपत्रका प्रतिलिपि

४.     नेपाली नागरिकताको प्रतिलिपि

५.     ३ प्रति पासपोर्ट साईज फोटो

६.      परिक्षा दस्तुर बुझाएको बिल / बैंक भौचर   (फिर्ता नहुने गरि)

·         परिक्षा दस्तुरः   रु ५००   (ईमेल मार्फत दरखास्त पेश गर्नेहरुले “AMDA Nepal” को नाममा नेपाल बैंक लिमिटेड, जोरपाटी शाखामा कायम रहेको खाता नम्बर ०९२००१०६९२८९५१०००००१ मा (अनलाईन मार्फत समेत) दस्तुर बुझाएको भौचर अनिवार्य पेश गर्नु पर्नेछ

·         लिखित / मौखिक तथा सीप परिक्षण  हुने मिति: २०८२/०७/१८ 

·         थप जानकारीको लागि : आम्दा मेची अस्पताल , धुलावारी झापा 

 

 

 

आम्दा मेची अस्पताल

मेचीनगर १०, धुलावारी, झापा

ईमेल: amh.dhulabari@amda.org.np

फोन नम्बर: ०२३ ५६४५५० 

Exam Information

Exam Center:  AMDA Mechi Hospital Dhulabari Jhapa

Exam Date & Time:  2082-07-18 at 11:00

Apply Now

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//