Published Date: Aug 16, 2021
विद्यार्थी भर्ना सम्वन्धि सूचना
CTEVT वाट सम्वन्ध प्राप्त आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा, यही शैक्षिक सत्र २०७८/०७९ को लागि ३ वर्षे सामान्य चिकित्सा (HA) कोर्षमा प्रवेश परीक्षाको लागि आवेदन फाराम वितरण भइरहेको छ। सिट सिमित छ। एस.इ.इ/ एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले समयमा नै सम्पर्क राख्नु होला ।
फाराम भर्ने अन्तिम मितिः २०७८ भाद्र १८ गते शुक्रवार सम्म
अनलाइन फाराम भर्नको लागिः www.amda.org.np वा eApplication Management System मा गइ Student Online Reg. खोली भर्न सकिनेछ।
अन्य सोधपुछ तथा थप जानकारीको लागिः आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमक फोन नं. ०२३-५८२१८६
Admission open GM 2078.jpg (460 KB) | Download |