Updates (6)
Published Date: Dec 21, 2018
Expiry Date: Feb 04, 2019
हार्दिक श्रद्धाञ्जली
जन्म मितिः २००८ असार २२ स्वर्गारोहण मितिः २०७५ मंसिर २३
हाम्रा अनन्य मित्र, आम्दा–नेपालका पूर्व अध्यक्ष तथा कार्यकारिणी समितिका सदस्य डा. पशुपति रेग्मीज्यूकी स्नेही धर्मपत्नी श्री करुणा रेग्मीको ६७ बर्षको उमेरमा मिति २०७५ मंसिर २३ गते असामयिक स्वर्गारोहण भएकोमा उहाँको दिवंगत आत्माको चीरशान्तिका लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
अध्यक्ष तथा आम्दा नेपाल परिवार
गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं
गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं