Published Date: Apr 23, 2019
Expiry Date: Nov 30, -0001
साप्ताहिक मुख्य समाचार तथा गतिविधिहरू (२०१९/०४/२३):
१. सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाको आर्थिक सहयोग र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा ६० दिने २८औ समुहको Mid-Level Practicum (MLP) तालीम मिति २०७६।०१।०९ गते औपचारीक रूपमा आम्दा अस्पताल, दमकमा शूरूवात गरियो ।
२. सामाजिक विकास मन्त्रालय, स्वास्थय निर्देशनालय प्रदेश नं. १ को धनकुटाको आयोजनामा मिति २०७६।०१।१० गते देखि २०७६।०१।१८ गते सम्म परिवार नियोजन संघ शाखा कार्यालय ईटहरीमा सञ्चालन हुने इम्प्लान्ट सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट वरिष्ठ अधिकृत (नर्सिड.) श्री पुनम गौरोलाई तालीममा सहभागीताको लागि मनोनयन गरिएको छ ।
३. निक साईमन्स इन्ष्टिच्यूट सानेपामा सञ्चालन भएको ४ दिने एनेस्थेसियना सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट एनेस्थेसिया सहायक श्री कविता काफ्लेलाई सहभागी हुन छनौट गरिएको छ ।
४. अस्पतालको सेवा विस्तार तथा स्तरोन्नतिको क्रममा आम्दा अस्पताल, दमकमा २०७६।०१।१० गते देखि थप चर्म तथा छालारोग सम्वन्धि विषेशज्ञ सेवाको शूरूवात गरिएको छ ।
५. अस्पतालमा रिक्त अधिकृत (डेन्टल) पदमा डा. पवन कुमार सिह छनौट भई मिति २०७६।०१।०१ गतेदेखि दन्तरोग सम्वन्धि सेवा नियमित सञ्चालन भईरहेको छ ।