News

Weekly News(W34_20190820_101_CO)

Published Date: Aug 20, 2019
मितिः २०७६।०५।०२ साप्ताहिक समाचार १. प्रबन्ध समितको बैठक सम्पन्न मिति २०७६।०४।३१ मा आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो । क. कार्यकारिणी समितिले निश्चित उद्देश्य तथा काम तोकि निश्चित अवधिभित्र प्रतिवेदन पेश गर्नुपर्ने गरि गठन गर्ने कार्यदलका सदस्य

Weekly News (2019_W10_AMDA Hospital)

Published Date: Aug 19, 2019
आम्दा अस्पताल दमक, झापा l मिति: २०७६\०५\०२ मुख्य गतिविधिहरु:   १. आम्दा अस्पताल, दमकको आ.व. २०७५\०७६ को बजेट आम्दा नेपालबाट संशोधन सहित अनुमोदन/स्वीकृत भई प्राप्त भएको छ । २. आम्दा नेपालको सफ्टवेयर १ श्रावण २०७६ देखि काउन्टरमा बिलिड.का लागि प्रयोगमा ल्याईएको छ । अन्य विभागहरूमा क्रमश प्रयोग गरिदै लगिनेछ । ३. अस्पतालको प्रयोगशालालाई स्थानान्तरण गरि क्षेत्र विस्तारका

Weekly news (21090812_W33_CO)

Published Date: Aug 12, 2019
मितिः २०७६।०४।२७ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०४।२२ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ - सि.बा.म. अस्पतालको प्रसुति सेवा भवनमा टिनको छत थप निर्माण । - सि.बा.म. अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी सेवा प्रारम्भ

Weekly news (2019_W27_CO)

Published Date: Jul 01, 2019
मितिः २०७६।०३।१६ साप्ताहिक समाचार १. सुत्केरी सेवा केन्द्र सञ्चालन गर्न स्थलगत अवलोकन सम्पन्न गोकर्णेश्वर नगरपालिकाको प्रस्तावमा आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाबीच सम्पन्न विभिन्न मितिमा सम्पन्न छलफल बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तरगत मुलखर्क गाउँको चिलाउने भनिने स्थानमा आधारभुत स्वास्थ्य इकाइमा सुविधायुक्त सुत्केरी सेवा र ल्याब समेत सञ्चालनमा ल्याउनका लागी मिति २०७६।०३।१४ गते

Weekly News (2019_W28_CO)

Published Date: Jul 08, 2019
मितिः २०७६।०३।२३ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न आम्दा नेपालका सचिव तथा प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०३।१८ गते सम्पन्न प्रवन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल भइ सिफारिश तथा निर्णयहरू भएको छ क. आम्दा मेची अस्पतालको बैंक खाताको हस्ताक्षर परिवर्तन। ख. आम्दा नेपाल विपद् व्यवस्थापन कार्यविधि २०७५ को अनुमोदन सिफारिस

Weekly News (data_MCHP)

Published Date: Jul 08, 2019
Maternal and Child Health Project (MCHP) Dang conducted its first Rural Municipality Project Advisory Committee (RMPAC) Meeting on 5th July 2019.  The meeting aimed to share plans and progress of MCHP to Rural Municipality Project Advisory Committee (RMPAC). The meeting was honored by the presence of Mr. Sahajram Yadav Chairperson

Weekly News (2019_W9_AMDA Hospital)

Published Date: Jun 27, 2019
मिति: २०७६/०३/१२ आम्दा अस्पताल दमक, झापा गत हप्ताका गतिविधिहरूः १. स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ र निक साईमन्स इन्टिच्यूटको आयोजनामा संखुवासभा जिल्लामा अवस्थित स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ज्ञान तथा सिप अभिवृदि गर्ने उदेश्यले ७ दिने Follow up Enhancement Program सञ्चालन, सोका लागि आम्दा अस्पताल, दककवाट एस.वि.ए. प्रशिक्षकद्वय श्री टिका सुवेदी र पुष्पा नेपाल

Weekly News (2019_W25_CO)

Published Date: Jun 17, 2019
मितिः २०७६।०३।०२ साप्ताहिक समाचार (२०७६।०२।२७ देखि २०७६।०३।०१ सम्म) १. मातृशिशु स्वास्थ्य परियोजनाको त्रैमासिक समिक्षा र योजना गोष्ठी । प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु स्वास्थ्य परियोजनाको दूइ दिने त्रैमासिक समिक्षा गोष्ठी मिति २०७६ जेठ २९ गते सम्पन्न भएको छ । आम्दा नेपाल अन्तरगत सन् १ मार्च २०१९ देखि

Weekly News (2019_W24_CO)

Published Date: Jun 10, 2019
मितिः २०७६।०२।२७ साप्ताहिक समाचार १. मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षण सम्पन्न आम्दा माइन्ड्ससँगको सहकार्यमा प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षणको कार्य सम्पन्न भएको छ । आधारभूत सर्भेक्षणबाट प्राप्त तथ्यका आधारमा परियोजनाको गतिविधि तय गर्नका लागी मिति २०७६ जेठ २८ र २९ गते परियोजना समिक्षा तथा योजना

Weekly News (2019_W8_AMDA Hospital)

Published Date: Jun 09, 2019
मिति: २०७६/०२/२६   गत हप्ताका गतिविधिहरूः १. आपतकालीन स्वास्थ्य व्यवस्थापन तालीम स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ धनकुटाले मिति २०७६।०२।२५ र २६ गते विराटनगरमा सञ्चालन गरिएको २ दिने प्रदेश स्तरीय आपतकालीन स्वास्थ्य व्यवस्थापन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र कन्सल्टेन्ट डा. शिखर कट्टेल सहभागी रहनु भयो । २. अभिमुखीकरण गोष्ठी दमक नगरपालीका

Weekly News (2019_W23_CO)

Published Date: Jun 05, 2019
मितिः २०७६।०२।२० साप्ताहिक समाचार १. बाह्य लेखापरीक्षण आम्दा नेपालको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न नियुक्त गरिएको श्री जी एण्ड जी एसोसियट्स चार्टर्ड एकाउण्टेन्टले मिति २०७६।०२।२१ गतेदेखि सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा लेखापरीक्षणको कार्य शुरू गर्नुभएको छ । २. Medical Elective लागि विद्यार्थी परिचालित आम्दा अस्पताल, दमकमा सिङ्गापूरबाट आएका मध्ये १३ जना विद्यार्थीहरू जुन

Weekly news (2019_W22_CO)

Published Date: May 27, 2019
मितिः २०७६।०२।१३ साप्ताहिक समाचार १. प्रबन्ध समितिको बैठक सम्पन्न मिति २०७६।०२।०८ गते आम्दा नेपालका सचिव डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ । क. आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक भवनको झ्यालढोकामा ग्रिल राख्नको लागि जम्मा लागत अनुमान रू. १०,३९,४३०/- स्वीकृत गर्ने । ख. आम्दा स्वास्थ्य बिज्ञान

Weekly News (2019_W21_CO)

Published Date: May 24, 2019
साप्ताहिक समाचार मितिः २०७६ जेठ ६ १. प्रबन्ध समिति बैठक मिति २०७६।०२।०१ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समितिमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ । क. मिति २०७६।०१।२८ गते सम्पन्न आम्दा नेपालको ५५ औं साधारण सभा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सहित सम्बद्ध सबैलाइ धन्यबाद दिने । ख. मेची

Weekly News (2075.11.06-2075.11.12)_AMDA CO

Published Date: Feb 25, 2019
साप्ताहिक समाचार ९औं हप्ता (२०७५।११।०६ - २०७५।११।१२) १.प्रबन्ध समितिको बैठक सम्पन्न मिति २०७५।११।१२ गते आम्दा नेपाल प्रबन्ध समितिको बैठक सम्पन्न भयो । प्रबन्ध समितिको बैठकमा देहाय बमोजिम निर्णयहरू गरियो । आम्दा नेपालको ५५ औं साधारण सभाको सम्बन्धमा छलफल गरि प्रस्तावित मिति सिफारिस गरियो । आम्दा नेपालको स्थापना दिवस फागुन २० को उपलक्ष्यमा आम्दा नेपाल केन्द्रीय
Results 514: You are at page 21 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map