Siddhartha Children and Women Hospital

Published Date: Jul 15, 2020
Expiry Date: Jul 20, 2020

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
Weekly News (W28_20200706_103_SCWH ) (2077/03/21 to 2077/03/27)
 
 
 सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।२३ गते,
आन्तरिक ब्यबस्थापन समिति र बिपद ब्यबस्थापन समितिको बैठक यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यु को अध्यक्षतामा बैठक बसि बिभिन्न बिषयमा छलफल भई सम्पन्न भयो ।
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।२५ गते,
सामाजिक बिकास मंत्रालय प्रदेश नं. ५, स्वास्थ्य तालिम केन्द्रको आयोजनामा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग ब्यबस्थापन कार्यक्रम सम्बन्धि ६ दिने तालिम आज मिति २०७७।०३।२५ गते देखि २०७७।०३।३० सम्म को दोश्रो समुहको तालिम यस अस्पतालमा संचालन भएको छ । यस तालिममा यस अस्पतालका सि.एम.ए. श्री कृष्ण ज्ञवाली सहित बिभिन्न सरकारी कार्यालयका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सहभागी भएका छन । यस तालिमको उदघाटन प्रदेश ५ का सामाजिक बिकास मंत्री माननिय श्री सुदर्शन बराल ज्यूको उद्घाटन गर्नु भयो ।
प्रशिक्षकको रुपमा यस अस्पतालबाट डा. सन्तोष पोख्रेल, डा. अरुण पोख्रेल र श्रीकान्त सुवेदी साथै १ जना प्रशिक्षक लुम्बिनि मेडिकल कलेजका डा. त्रिलोचन पाण्डे हुनु हुन्थ्यो ।
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।२३ गते,
सामाजिक बिकास मंत्रालय प्रदेश नं. ५, स्वास्थ्य तालिम केन्द्रको आयोजनामा राष्ट्रिय तालिम केन्द्र टेकुमा मिति २०७७।०३।२४ गते देखि ऐ २८ गते सम्म हुने सि.टि.एस तालिममा यस अस्पतालबाट स्टाफ नर्स श्री मेरिना श्रेष्ठ र श्री मिमु आले मगर सहभागी हुने काठमाण्डौ जानु भएको छ ।
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।२६ गते,
बुटवल उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा मिति २०७७।०३।२६ र २७ गते Rota Vaccine + Rotavirus सरसफाई सम्बन्धि २ दिने तालिममा यस अस्पताल सि. अ.न.मि. श्री सरस्वती देवकोटा सहभागी हुन भएको छ ।
 
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map