Weekly News (207677_ 46_SCWH ) (2076/07/24 to 2076/07/30)
- यहि मिति २०७६।०७।१७ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
- मितिः २०७६ साल कार्तिक २६ गते Nick Simons Institute को सहयोग राष्ट्रिय तालिम केन्द्रको आयोजनामा OTTM तालिमको १४औ ब्याचको शुरूवात भयो । उक्त तालिममा गुल्मि अस्पताल, बघौडा अस्पताल दैलेख अस्पताल सल्यान अस्पताल, बाजुरा अस्पताल र पृथ्वी चन्द्र अस्पतालबाट गरी जम्मा छ जना सहभागीहरू छन ।
- मितिः २०७६ साल कार्तिक २९ गते WHO IPD को आयोजनामा १ दिने Focal Person Review Workshop मा यस अस्पतालबाट निमित्त निर्देशक डा. केशव राज शर्मा, कन्सलटान्ट डा. सन्तोष पोख्रेल, मेट्रोन श्री शुशिला विश्वकर्मा, ल्याब टेक्निसियन श्री पूजा अधिकारी तथा मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीले भाग लिनु भएको थियो ।
- आम्दा नेपालबाट नियुक्त भई आउनु भएका रेडियोलोजिष्ट डा. रमेश पौडेलले यहि मितिः २०७६ साल कार्तिक ३० गते देखि कार्य शुरु गर्नु भएको छ ।