Butwal, Rupandehi Tel: +977 (71) 502101, 502097

Siddhartha Children and Women Hospital
Published Date: 2019-09-25
Expiry Date: 2019-09-30

 
 
 
Weekly News ; (2076/05/30 to 2076/06/04)

१. अभिमुखिकरण कार्यक्रममा सहभागीता  
यहि मितिः २०७६ साल भाद्र ३० र ३१ गते स्वास्थ्य सेवा बिभाग ईपिडियोमियोलोजि तथा रोग नियन्त्रण महाशाखा, टेकुको आयोजनामा Early Warning & Reporting System (EWARS) सम्वन्धि अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट मेडिकल अधिकृत डा. निशा भडेल र मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीले यस अस्पतालबाट  सहभागी हुनु भएको  हुनु भएको थियो ।

२. ब्यबस्थापन कार्यशाला गोष्ठीमा सहभागिता  
यहि मिति २०७६ भाद्र ३१ देखि २०७६ असोज १ गते सम्म आम्दा नेपाल केन्द्रिय कार्यालयको आयोजनामा सञ्चालन भएका २ दिने व्यवस्थापन कार्यशाला गोष्ठीमा यस  अस्पतालबाट डा. केशव राज शर्मा, निमित्त निर्देशक, श्री ध्रुब प्रसाद श्रेष्ठ प्रशासक र श्री ज्ञानेन्द्र शर्मा प्रशासकिय अधिकृत  सहभागी  हुनु भएको थियो । 
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.