Butwal, Rupandehi Tel: +977 (71) 502101, 502097

Siddhartha Children and Women Hospital
Published Date: 2019-05-11
Expiry Date: 2019-05-18

Weekly News(3rd)_(2076/01/15 to 2076/01/21)_SCWH
 
  1.  मिति २०७६।०१।१३ गते बिज्ञापन भई यहि मिति २०७६ बैशाख २० गते परिक्षामा निम्न अनुसार ३ जना मेडिकल अधिकृतहरू सफल भएका छन । निजहरुलाई मिति २०७६ जेष्ठ १ गते लागु हुने गरी नियुक्ति दिईएको छ ।
  1. डा. नारायण पराजुली
  2. डा. प्रदिप चालिसे
  3. डा. मान बहादुर के.सि.
  1. मिति २०७६।०१।२० गते आन्तरिक ब्यबस्थापन समितिको बिभिन्न बिषयमा छलफल भई बैठक सम्पन्न भयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.