Butwal, Rupandehi Tel: +977 (71) 502101, 502097

Siddhartha Children and Women Hospital
Published Date: 2019-11-26
Expiry Date: 2019-12-02

मितिः २०७६/०८/१०
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
  
मुख्य गतिविधिहरु:  

१. मिति २०७६।०८।०२ गते लायन्स क्लब अफ बुटवल युथको आयोजना तथा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्राबिधिक सहयोगमा बुटवल वार्ड नं. ९ को वडा कार्यालयमा Diabetes Screening कार्यक्रम संचालन       गरिएको थियो । यस कार्यक्रममा यस अस्पतालबाट      ल्याब टेक्निसियन श्री खेम राज अर्यालले सहभागी भई सहयोग गर्नु भएको थियो ।  
२. मिति २०७६।०८।०२ गते यस सिद्दार्थ बाल तथा महिला अस्पताल र श्री ड्रिम वे कन्सट्रक्सन प्रा. लि. वीच प्रसुति भवन माथि ट्रस निर्माणको लागी रू २८,२१,३६१.०० मा सम्झौता सम्पन्न भएको छ ।   
३. यहि मिति २०७६।०८।०५ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।  
४. मिति २०७६।०८।०७ गते रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष रोटरीयन बिष्णु घिमिरेले यस असपतालका निमित्त निर्देशक डा. केशव राज शर्मालाई एक समारोह वीच यस अस्पताललाई २ वटा ह्वील चियर प्रदान गर्नु भएको प्रदान गर्नु भएको छ ।


 धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.