Butwal, Rupandehi Tel: +977 (71) 502101, 502097

Siddhartha Children and Women Hospital
Published Date: 2019-05-02
Expiry Date: 2019-05-06

2nd_Weekly News_SCWH (2076/01/08 to 2076/01/14)
 
  1. Program for Immunization Preventable Diseases (IPD), Field Office, Butwal (WHO Nepal) को आयोजनामा यहि मिति २०७६।१।११ गते Focal Person Review meeting यस अस्पतालबाट निमित्त निर्देशक डा. केशव राज शर्मा, डा. सन्तोष पोख्रेल, श्री शुसिला विश्वकर्मा, ल्याव टेक्निसियन पुजा अधिकारी, मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीले सहभागी हुनु भएको छ  ।
  2. प्रदेश सरकार प्रदेश नं. ५ सामाजिक बिकास मंत्रालय, स्वास्थ्य निर्देशनालय रुपन्देहीको आयोजनामा २०७६।१।१२ गते राष्टिय औलो उपचार निर्देशिकाको बारेमा अभिमुखि कार्यक्रममा यस अस्पतालबाट मलेरिया स्किनिङ्ग र प्रेशण कार्यमा संलग्न ल्याब टेक्निसियन श्री खेम राज अर्याल सहभागी हुनु भएको छ ।
  3. प्रदेश सरकार प्रदेश नं. ५ सामाजिक बिकास मंत्रालय, स्वास्थ्य निर्देशनालय रुपन्देहीको आयोजनामा मिति २०७६।१।१३ गते नवलपरासी जिल्लाको पाल्हिन्दन गा.पा. निःशुल्क स्वास्थ्य शिविर संचालनमा सहयोग गर्नको लागी यस अस्पतालबाट बाल रोग बिशेषज्ञ डा. उदय कुमार सिंहले जानु भएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.