Butwal, Rupandehi Tel: +977 (71) 502101, 502097

Siddhartha Children and Women Hospital
Published Date: 2019-04-25
Expiry Date: 2019-05-02

News of the week (2076/01/01 tp 2076/01/07)
 
  1. सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल – यस अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. बिनोद कुमार पराजुलीले यहि मिति २०७६ साल बैशाख ४ गते आफ्नो पदको जिम्मेवारी मिति २०७६ साल बैशाख १ गते देखि लागु हुने गरी नियुक्त हुनु भएका निमित्त निर्देशक डा. केशव राज शर्मालाई एक समारोह वीच पद हस्तान्तरण गर्नु भयो ।
  2. सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल- यस अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू को अध्यक्षतामा मिति २०७६ बैशाख ५ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक बसि बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
  3. सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल - यस अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू को अध्यक्षतामा मिति २०७६ बैशाख ६ गते युनिट ईन्चार्जहरुसंग आ.ब. २०७६।७७ का लागी Pre-Planning  बैठक  बस्यो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.