AMDA Hospital

Published Date: May 03, 2019
Expiry Date: Nov 30, -0001

साप्ताहिक मुख्य समाचार तथा गतिविधिहरू (२०१९/०५/०३):
 
१. आम्दा अस्पताल, दमकको आन्तरिक व्यवस्थापन समिति र शैक्षिक भवन निर्माण समितिको बैठक समितिका अध्यक्ष डा. नविन ढकाल ज्यूको अध्यक्षतामा मिति २०७६/०१/१९ गते सम्पन्न  भएको छ ।
 
२. प्रदेश नं. ३ को आर्थिक तथा आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा २१ दिने  ग्रामिण भिडियो एक्सरे (RUSG) तालीम मिति २०७६/०१/१६ गतेबाट विधिवत रूपमा आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । उक्त तालीममा धादिड., सिन्धुपाल्चोक, नुवाकोट र आम्दा अस्पतालबाट गरि जम्मा ६ जना सहभागी भएका छन ।
 
३.स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, टेकु, काठमाडौको आयोजनामा मिति २०७६/०१/१९ देखि २०७६/०१/२० गते सम्म सञ्चालन हुने 2nd Trimester Abortion सेवाको सेवा प्रदायकहरूको २ दिने Networking Meeting मा आम्दा अस्पताल, दमकबाट डा. प्रकाश शर्मा (सिनियर कन्सल्टेन्ट) सहभागी रहनु भएको छ ।
 
४. स्वास्थ्य निर्देशनालय, धनकुटा र निक साइमन्स इन्ष्टिच्यूटको आयोजनामा स्वास्थ्य तालीम केन्द्रबाट मिड लेभल प्राक्टिकम (MLP) तालीम प्राप्त गरेका ताप्लेजुड. जिल्ला अन्तर्गतका स्वास्थ्य सस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई मिति २०७६/०१/०९ देखि २०७६/०१/१४ गते सम्म ज्ञान तथा सिप अभिवृद्दि कार्यक्रम (Follow-up Enhancement Program)  सञ्चालनका लागि आम्दा अस्पताल, दमकबाट एम.एल.पि. प्रशिक्षक/मेडिकल अधिकृत डा. मुना के.सी.लाई कार्यक्रममा खटाईएको छ ।
 
५. आम्दा अस्पताल, दमकको आ.व. २०७६/०७७ को अनुमानित आयव्याय, नीति, योजना तथा कार्यक्रमहरू साधारण सभामा अनुमोदनका लागि प्रस्ताव पेश गरिएको छ ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map