AMDA Hospital

Published Date: Apr 01, 2019
Expiry Date: Nov 30, -0001

साप्ताहिक मुख्य समाचार तथा गतिविधिहरू (२०१९/०४/०१):
 
१. आम्दा अस्पताल, दमकमा कार्यरत जनरल फिजिसियज डा. दिवश राज वोहोरा मिति २०७५।१२।१५ देखि ३ दिन सम्म धुलीखेल अस्पतालमा सञ्चालन भएको Hands on Spring Course on Endoscopy Training मा सहभागी हुनु भएको छ ।
 
२. आम्दा अस्पताल, दमक र निक साईमन्स इष्टिच्यूट, झम्सिखेलको साझेदारीमा दमकमा सञ्चालित एस.वि.ए., एम.एल.पि. र एनेस्थेसिया सहायक तालीमको मिति २०७५।१२।१५ गते निक साईमन्स इष्टिच्यूटबाट आउनु भएका टोलीबाट निरिक्षण तथा अनुगमन भयो । उक्त अनुगमन टोलीमा NSFI Country Representative Ms. Patty, निक साईमन्स इष्टिच्यूटका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठ, कार्यक्रम प्रबन्धक श्री इन्द्र राई लगाएत अन्य महानुभावहरू सहभागी रहनु भएको थियो । उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालले हाल सम्म अस्पतालले सञ्चालन गरेको तालीम कार्यक्रमहरूको उपलव्धि र अस्पतालले प्रदान गरेको सेवाको बारेमा प्रस्तुत गर्नुभयो ।

३. राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र आम्दा अस्पताल, दमकको आयोजनामा २० समुहको ग्रामिण भिडियो एक्सरे तालीम मिति २०७५।१२।१७ गतेबाट शुरूवात गरिएको छ । उक्त तालीममा गोरखा, बागलुड. सोलुखुम्बु, डोल्पा र झापाबाट १/१ जना गरि जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।

४. सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश नं. १ को आयोजनामा मिति २०७५।१२।१९ देखि २०७५।१२। २० गते सम्म वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सञ्चालन हुने २ दिने कालाजार रोग तथा Surveillance Tracker सम्बन्धि अभिमुखिकरण कार्यक्रममा आम्दा अस्पताल, दमकबाट स्टाफनर्स श्री एलिजा कटुवाललाई सहभागीताको लागि मनोनयन गरिएको छ ।

५. आम्दा अस्पताल, दमकमा रिक्त मेडिकल अधिकृत पदको लागि मिति २०७५।१२।१८ गते सञ्चालन गरिएको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map