Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-11-11
Expiry Date: 2019-11-18

मिति: २०७६/०७/२५
आम्दा अस्पताल
दमक, झापा l

मुख्य गतिविधिहरूः

१. तालीममा सहभागी:
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २४ कार्तिक २०७६ देखि ३० दिन सम्म सञ्चालन हुने Pediatric Nursing Care तालीममा आम्दा अस्पताल, दमकबाट श्री सपना कोइराला (स्टाफनर्स) सहभागी ।

२. तालीम सम्पन्न:
स्वास्थ्य तालीम केन्द्र, प्रदेश नं.१ धनकुटाको सहयोगमा २२ कार्तिक २०७६ देखि ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा सम्पन्न । उक्त तालीममा आम्दा अस्पतालबाट श्री प्रार्थना पतङवा (स्टाफनर्स) सहभागी ।

३. Rural Ultrasound तालीम सञ्चालन:
One Heart World Wide को आर्अथिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम १७ कार्तिक २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन । उक्त तालीममा रामेछाप, नुवाकोट, ईलाम, तेह्रथुम र पाँचथरबाट १।१ जना सहभागी ।


धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.