Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-10-20
Expiry Date: 2019-10-27

मिति: २०७६/०७/०३

आम्दा अस्पताल
दमक, झापा


अस्पतालका मुख्य गतिविधिहरु:
 

१. तालीममा सहभागीता:
नेपाल नर्सिङ सघ र दमक नगरपालीकाको सहकार्यमा नर्सिङ जनशक्तिलाई दक्ष एवं सकारात्मक सोचको साथै प्रभावकारी सञ्चारको विकास गराई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने उदेश्यले २७ असोज २०७६ देखि ३ दिने Appreciative Enquiry and Professional Communication Skills सम्वन्धि तालीममा आम्दा अस्पतावाट ५ जना नर्सिङ कर्मचारीहरू सहभागी भएका थिए ।


२. Colonoscopy Procedures सेवा सुरूवात;
आम्दा अस्पताल, दमकमा ३ कार्तिक २०७६ देखि Colonoscopy Procedures सेवा सुरूवात गरिएको छ ।
 

३. विषेशज्ञ सेवा थप:
२३ असोज २०७६ देखि नशा तथा हाडजोर्नि विषेशज्ञ चिकित्सकको दरवन्दी थप भई सेवा सुचारू भएको छ । 
 

४. CTS तालीममा सहभागीता:
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रटेकुले ४ कार्तिक २०७६ देखि आयोजना गरेको ५ दिने Clinical Training Skill (CTS) मा आम्दा अस्पतलादमकवाट श्री शारदा वस्नेत (स्टाफनर्स) सहभागी भएका छन ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.