Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-09-13
Expiry Date: 2019-09-19

मिति: २०७६l०५l२७

साप्ताहिक समाचार

 
१. Laboratory Skill Development Training  मा आम्दा अस्पताल, दमकबाट सहभागीता :
दमक नगरपालीकाको आयोजनामा मिति २०७६l०५l२७ गते सञ्चालन भएको  Laboratory Skill Development Training मा आम्दा अस्पतालदमकबाट ल्याब टेक्निसियनद्वय श्री साङनिमा लामा र सविना धिमालको सहभागीता । 

२. विश्व आत्महत्या रोगथाम दिवश सम्पन्न :
दमक नगरपालीकाको आयोजना र आम्दा अस्पतालदमक, यू.एन.एच.सि. आरआम्दा नेपाल पि.एच.सि.पी र नेपाल रेडक्रस सोसाईटी दमकको सहयोगमा २४ भाद्र २०७६ का दिन विश्व आत्महत्या रोगथाम दिवश को अवसरमा आत्महत्या रोगथामका लागि सँगै काम गरौ भन्ने नाराका साथ दिवस भव्यताका साथ सम्पन्न ।
 
३. शैक्षिक भवन निर्माण समितिको बैठक :
शैक्षिक भवन निर्माण समितिको बैठक समितिका प्रवन्धक श्री डा. नविन ढकालको अध्यक्षतामा २४ भाद्र २०७६ का दिन सम्पन्न ।

४. 
वाह्य लेखा परिक्षण :
आम्दा अस्पतालदमकको आ.व. २०७५।०७६ को अन्तिम वाह्य लेखा परिक्षण कार्य सम्पन्न ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.