Damak, Jhapa Tel: +977 (23) 580186, 581266

AMDA Hospital
Published Date: 2019-09-06
Expiry Date: 2019-09-12

मिति: २०७६/०५/२०
 
 
साप्ताहिक समाचार
 
१. स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ को निर्देशानुसार तेह्रथुम जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्दि गराउने उदेश्यले ८ भाद्र २०७६ देखि १३ भाद्र २०७६ सम्म अम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. र सिनियर स्टाफनर्स श्री पार्वती श्रेष्ठ सहभागी रहनु भएको थियो ।
 
२. स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक श्री रमेश कुमार पोखरेल लगाएत अन्य पदाधिकारीहरूले आम्दा अस्पताल, दमकमा सञ्चालित बिमा कार्यक्रमहको अनुगमन गर्नुभयो  । भ्रमणका क्रममा आम्दा अस्पताल, दमकले बिमित सेवाग्राहीहरूलाई पुरयाएको सेवा र सुविधा प्रति वोर्डको तर्फबाट धन्यवाद प्रकट गर्नुभयो ।

३. One Heart World-Wide International को आर्थिक सहयोगमा आम्दा अस्पताल, दमकमा २६औ समुहको २१ दिने  RUSG Training मिति २०७६।०५।१५ गतेबाट शुरूवात भएको छ ।
 
४. जापानी राजदुतावासको आशिक सहयोगमा आम्दा अस्पताल, दमकमा सञ्चालित सघन उपचार कक्ष (Intensive Care Unit) को राजदुतावासका प्रतिनिधि श्री  Naruo Katte बाट ४ सेप्टेम्वर २०१९ का दिन अनुगमन सम्पन्न भयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.