Asia Conference

Published Date: Nov 01, 2018
आम्दा इन्टरनेशनल जापानले मलेशियाको क्वालालम्पूरमा फेब्रुअरी महिनाको १५-१७ सम्म एशियाली सदस्य मुलुकहरूको सम्मेलन आयोजना गर्ने जानकारी प्राप्त भएको छ ।