SBA तालीम सञ्चालन

Publish Date: 2018-01-28

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र टेकुको समन्वय र निक सार्इमन्स इष्टिच्यूटको आर्थिक व्यवस्थापनमा ६० दिनको ४१सौ समुहको Skill Birth Attendant (SBA) तालीम मिति २०७४।१०।१४ गते देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरियो । उक्त तालीममा ताप्लेजुड., महोत्तरी, संखुवासभा, तेह्रथुम, खोटाड. र आम्दा अस्पताल गरी जम्मा १४ जना स्टाफनर्स/अ.न.मी. सहभागीहरू सहभागीता भएका छन् । उद्धाटन कार्यक्रममा नि. मे.सु. , चिकित्सक, प्रशिक्षक तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

धन्यवाद ।

 

 


Latest News

SBA तालीम सञ्चालन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र टेकुको समन्वय र निक सार्इमन्स इष्टिच्यूटको आर्थिक व्यवस्थापनमा ६० दिनको ४१सौ…

SBA and Rural Ultrasound तालीम उद्घाटन

आम्दा अस्पताल, दमक, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको प्राविधिक सहयोग तथा One Heart World Wide…

तालीममा सहभागी

  वि.पि. कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आयोजनामा ३१ जुलार्इ २०१७ देखि ३ दिन सम्म…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

डा. सुगानामीका पूर्वाञ्चल  भ्रमणका केही दृष्यहरू

मिड लेवल प्राक्टिकम तालीम सम्पन्न

आम्दा अस्पताल, दमकमा मिति २०७३।०८।२६ गते देखि सञ्चालन भएको ७७ दिने मिड लेवल प्राक्टिकम (Mid-Level…

Training achievement

  S.N. Trainings Total Batch conducted Total No. of trainees  Training started on 1 Skilled…

Notice

Reports/Publications