SBA and Rural Ultrasound तालीम उद्घाटन

Publish Date: 2017-10-29

आम्दा अस्पताल, दमक, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको प्राविधिक सहयोग तथा One Heart World Wide Nepal को र्थिक सहयोगमा ४०सौ समुहको एस.वि.ए. र ६टौ समुहको ग्रामिण भिडियो एक्सरे तालीम आम्दा अस्पताल, दमकमा मिति २०७४ कार्तिक १२ गतेदेखि औपचारिक रूपमा शुरूवात गरियो ।

एस.वि.ए. तालीममा इलाम जिल्लावाट १२ जना र ग्रामिण भिडियो एक्सरे तालीममा धादिड.वाट १ जना, ऒखलढुड.गावाट २ जना, भोजपुरवाट १ जना र ताप्लेजुड.वाट १ जना गरी जम्मा ५ जना नर्सिड.ग सहभागीहरू तालीममा सहभागी भएका छन ।

 

धन्यवाद ।

 


Latest News

मासिक प्रगति प्रतिवेदन वैशाख २०७५

  AMDA Hospital Damak, Jhapa Monthly Medical Report _Baisakha2075 S.N. Description Baisakha 2075 1  OPD…

मासिक प्रगति प्रतिवेदन-चैत्र २०७४

  AMDA Hospital Damak, Jhapa Monthly Medical Report _Chaitra  2074 S.N. Description Chaitra 2074 1…

SBA तालीम सञ्चालन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र टेकुको समन्वय र निक सार्इमन्स इष्टिच्यूटको आर्थिक व्यवस्थापनमा ६० दिनको ४१सौ…

SBA and Rural Ultrasound तालीम उद्घाटन

आम्दा अस्पताल, दमक, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको प्राविधिक सहयोग तथा One Heart World Wide…

तालीममा सहभागी

  वि.पि. कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आयोजनामा ३१ जुलार्इ २०१७ देखि ३ दिन सम्म…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

डा. सुगानामीका पूर्वाञ्चल  भ्रमणका केही दृष्यहरू

मिड लेवल प्राक्टिकम तालीम सम्पन्न

आम्दा अस्पताल, दमकमा मिति २०७३।०८।२६ गते देखि सञ्चालन भएको ७७ दिने मिड लेवल प्राक्टिकम (Mid-Level…

Training achievement

  S.N. Trainings Total Batch conducted Total No. of trainees  Training started on 1 Skilled…

Notice