AMDA Holiday list 2075

Publish Date: 2018-04-14

आम्दा नेपाल

सार्वजनिक विदाहरुको सुची

 

क्र.सं. विदा हुने दिन/पर्वको नाम वि.सं. २०७५  Date
नयाँ वर्ष २०७५।०१।०१  April 14, 2018
बुद्ध पूर्णिमा २०७५।०१।१७ April 30, 2018
विश्व मजदूर दिवस २०७५।०१।१८ May 1, 2018
हरितालिका तीज (महिला कर्मचारीको लागि मात्र) २०७५।०५।२७ September 12, 2018
संविधान दिवस २०७५।०६।०३ September 19, 2018
फूलपाति २०७५।०६।३० October 16, 2018
महाअष्टमी २०७५।०६।३१ October 17, 2018
महानवमी २०७५।०७।०१ October 18, 2018
बिजयादशमी २०७५।०७।०२ October 19, 2018
१० एकादशी २०७५।०७।०३ October 20, 2018
११ लक्ष्मीपूजा २०७५।०७।२१ November 7, 2018
१२ गोवर्धन पूजा २०७५।०७।२२ November 8, 2018
१३ भाईटिका २०७५।०७।२३ November 9, 2018
१४ महाशिवरात्री २०७५।११।२० March 4, 2019
१५ नारी दिवस २०७५।११।२४ March 8, 2019
१६ फागूपूर्णिमा (तराई जिल्ला वाहेक) २०७५।१२।०६ March 20, 2019
१७ फागूपूर्णिमा (तराई जिल्ला मात्र) २०७५।१२।०७ March 21, 2019

 नोटः

उल्लेखित पर्व वा दिन बाहेक अन्य कुनै दिनमा सरकारी विदा परेता पनि आम्दा नेपाल र अन्तरगतका अस्पताल / कार्यालयहरू खुला रहने छन् । नेपाल सरकारले घोषणा गर्ने राष्ट्रिय शोकमा आम्दा नेपाल अन्तरगत समेत स्वतः शोक विदा हुनेछ ।