२२सौ समुहको Mid-Level Practicum (MLP) तालीम उद्द्घाटन

Publish Date: 2017-07-07


पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशानलय, पोखराको आर्थिक र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा ६६ दिनको २२सौ समुहको मिड लेभल प्राक्टिकम (Mid Level Practicum) तालीम आम्दा अस्पताल, दमकमा मिति २०७४।०३।२० गते देखि अाैपचारिक रूपमा शुरूवात गरियो । उक्त तालीममा कास्की, वाग्लुड., पर्वत र पोखरावाट नेपाल सरकारका ९ जना सि.अ.हे.व. कर्मचारीहरू तालीममा सहभागी भएका छन ।