२ दिने पूर्वाञ्चल निरिक्षण भ्रमण/ वैठक सम्पन्न

Publish Date: 2017-05-14

आम्दा नेपालका अध्यक्ष श्री डा. योगेन्द्र प्रसाद सिह तथा मुख्य प्रशासक श्री सुदेश रेग्मीवाट मिति २०७४।१।२८ गते आम्दा नेपालद्वारा पुर्वाञ्चल क्षेत्रमा सञ्चालित विभिन्न अस्पताल, परियोजना तथा साझेदारी संघ सस्थाको २ दिने सैहार्दपुर्ण निरिक्षण भ्रमण तथा छलफल सम्पन्न भयो । उक्त अवसरमा जिल्ला जनस्वास्थ्य कार्यलय भद्रपुर , मेची नगर नगरपालीका धुलावारी, दमक नगरपालीका, दमक, र यु.एन.एच.सि.र, दमकले गरेको सहयोगको प्रशम्सा तथा गामी दिनहरूमा पनि निरन्तर सहयोग र समन्वयका लागि आम्दा नेपालका अध्यक्ष श्री डा. योगेन्द्र प्रसाद सिहज्यूले अनुरोध गर्नुभयो । आम्दा मेची अस्पताल, धुलावारी, आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, र आम्दा नेपाल प्राथमिक स्वास्थ्य उपचार परियोजना, दमकले सञ्चालन गरेका विभिन्न कार्यक्रमका गतिविधिहरूको अवलोकन र अस्पताल तथा परियोजनाहरूले हासिल गरेका उपलव्धीहरू वैठकमा छलफल गरियो ।

 


Latest News

Strategic Business Planning Workshop

Strategic Business Planing Workshop AMDA Nepal organised 3-days strategic Business Planning Workshop/Training for it higher level…

Rural Ultrasound तालीम उद्दघाटन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुको आर्थिक र आम्दा अस्पताल, दमकको प्राविधिक सहयोगमा २१ दिनको पांचौ समुहको…

Mid-Level Practicum (MLP) तालीम सम्पन्न

आम्दा अस्पताल, दमकमा मिति २०७३।१२।२१ गते देखि सञ्चालन भएको २१सौ व्याजको ७७ दिनकाे मिड लेवल…

बिस्तारित ल्याब सेवा सुचारू

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल अन्तर्गत Indoor Service अन्तर्गत सेवा लिने सेवाग्राहीहरूलार्इ छिटो…

१ दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन

जिल्ला जनस्वास्थ कार्यालय भद्रपुर, स्वास्थ्य चौकी तोपगाछी र सशक्तिकरण महिला उपभोक्ता समिति, तोपगाछीको सयुक्त आयोजना…

३९साै समुहको एस.वि.ए. तालीम उद्घाटन

आम्दा अस्पताल, दमक र राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र काठमाडौको साझेदारीमा ३९साै ब्याचको २ महिने एस.वि.ए.…

शहकारी संस्था द्वारा फलफुल वितरण

१.  आम्दा अस्पताल, दमकको अन्तरंग र आकस्मिक कक्षमा भर्ना भएका सम्पूर्ण बिरामीहरूलार्इ क्लियर शहकारी संस्था दमक ११…

३८सौ व्यांजको एस.वि.ए.तालीम समापन

आम्दा अस्पताल, दमकमा मिति २०७३।१२।२१ गते देखि सञ्चालन भएको २ महिने ३८सौ व्याजको एस.वि.ए. तालीमको…

आम्दा अस्पताल अान्तरिक व्यवस्थापन समितिको वैठक सम्पन्न

आम्दा अस्पताल, दमकको अन्तरिक व्यवस्थापन समितिको वैठक मिति २०७४।०२।१६ (३० मे २०१७) मा सम्पन्न भयो…

अस्पताल सञ्चालन स्वीकृति नवीकरण

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तराेन्नति मापदण्ड सम्वन्धी निर्देशिका (दाेस्राे संशाेधन) २०७३ बमाेजिम अावश्यक मापदण्ड…