१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश

२०७४ बैशाख २९ आम्दा दमक

आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा १९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश "दिगो विकास लक्ष्य प्राप्तिमा नर्सको भूमिका" (2017 - Nurses: A VOICE TO LEAD - ACHIEVING THE SUSTANABLE DEVELOPMENT GOALS) नाराका साथ -याली, वक्तित्व कला प्रतियोगिता, फलफूल वितरण र सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। विरामीलार्इ फलफूल वितरण आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिं ज्यू को वाहुलीबाट गरियो। उक्त कार्यक्रमको सभापतित्व यसै अस्पतालको मेट्रोन टिका सुवेदीज्यूबाट गरिएको थियो। प्रमुख अतिथिको रूपमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंज्यू बाट आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो। साथै अथितिका रूपमा आम्दा अस्पतालका मेडिकल सुपिरन्टेण्डेण्ट डा. नविन ढकालज्यू बाट मन्तव्य राख्नु भएको थियो। अन्त्यमा वक्तित्व कला प्रतियोगिताका पहिलो, दोश्रो र तेश्रो भएका सहभागी विद्यार्थीहरूलार्इ पुरस्कार वितरण गरि सभापतिबाट समारोहको समापन गरिएको थियो ।

youtu.be/dvgKuehmFIY

 


Latest News

एकद्वार संकट व्यवस्थापन केन्द्र छनौट

लैगिकहिंशा पिडित महिला तथा वालवालिकाहरूलार्इ एकिकृत रूपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र…

आधारभुत मनोसामाजिक परामर्श तालीममा सहभागी

One-stop Crisis Management Center (OCMC) सेवा प्रदायकहरूको क्षमता अभिवृद्दि गर्ने उदेश्यले स्वास्थ्य सेवा विभाग, परिवार…

स्वागत सम्मान तथा विधार्इ कार्यक्रम सम्पन्न

१. अवकास प्राप्त कर्मचारीहरूको विधार्इ तथा सम्मान कार्यक्रम  आम्दा अस्पताल, दमकका मिति १ फेव्रुअरी १९९९…

१०८ वर्षिय कुमालको निशूल्क उपचार

झापा जिल्ला दमक नगरपालीका हाल वडा नं. ५ निवासी १०८ वर्षिय श्री कट्टे कुमाललार्इ आम्दा…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

पूर्वाञ्चल  भ्रमणका केही भलकहरू

अाम्दा र्इन्टरनेशनलका अध्यक्षकाे पूर्वाञ्चल भ्रमण

मिति विषय कार्यक्रम     २०७४।०३।२८     आम्दा अस्पताल, दमकमा सञ्चालित कार्यक्रमहरूको अवलोकन आम्दा…

Strategic Business Planning Workshop

Strategic Business Planing Workshop AMDA Nepal organised 3-days strategic Business Planning Workshop/Training for it higher level…