आम्दा नेपालको ५१ औं साधारण सभा २०७४।०१।०९ गते बस्ने

Publish Date: 2017-03-31

आम्दा नेपालको ५१ औं साधारण सभा २०७४।०१।०९ गते शनिवार, विहान ९ बजेबाट आम्दा नेपालको केन्द्रीय कार्यालय भवनमा स्थित सभाकक्षमा प्रारम्भ गर्ने निर्णय भएको व्यहोरा जानकारीका साथ साधारण सभामा उपस्थितिको लागि आम्दा नेपालका सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध छ । साधारण सभामा प्रस्तुत/छलफल गर्नु पर्ने कुनै एजेण्डा भए मिति २०७४।०१।०४ गते भित्र आइपुग्ने गरि पठाइदिनुहुन समेत अनुरोध छ ।

५१ औं साधारण सभामा कार्यकारिणी समितिले मूख्यतया, आ.व २०७३/७४ को आर्थिक वर्षको प्रगति समिक्षा गर्ने, आयव्ययको अनुमानको समिक्षा गर्ने, संस्था अन्तर्गत सांचालित कार्यक्रमहरूको नविकरण गर्ने, आम्दा नेपालका निति, योजना, कार्यक्रमहरुको संशोधन एवं निर्देशिकाहरू जारी गर्ने तथा आ.व. २०७४/७५ को बजेट लगायतका प्रस्तावहरू निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको व्यहोरा समेत जानकारीका साथ हार्दिक अनुरोध छ ।

 

डा. ऋषिकेश नारायण श्रेष्ठ
सचिव
 


Latest News

एकद्वार संकट व्यवस्थापन केन्द्र छनौट

लैगिकहिंशा पिडित महिला तथा वालवालिकाहरूलार्इ एकिकृत रूपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र…

आधारभुत मनोसामाजिक परामर्श तालीममा सहभागी

One-stop Crisis Management Center (OCMC) सेवा प्रदायकहरूको क्षमता अभिवृद्दि गर्ने उदेश्यले स्वास्थ्य सेवा विभाग, परिवार…

स्वागत सम्मान तथा विधार्इ कार्यक्रम सम्पन्न

१. अवकास प्राप्त कर्मचारीहरूको विधार्इ तथा सम्मान कार्यक्रम  आम्दा अस्पताल, दमकका मिति १ फेव्रुअरी १९९९…

१०८ वर्षिय कुमालको निशूल्क उपचार

झापा जिल्ला दमक नगरपालीका हाल वडा नं. ५ निवासी १०८ वर्षिय श्री कट्टे कुमाललार्इ आम्दा…

पूर्वाञ्चल भ्रमणका केही भलकहरू

पूर्वाञ्चल  भ्रमणका केही भलकहरू

अाम्दा र्इन्टरनेशनलका अध्यक्षकाे पूर्वाञ्चल भ्रमण

मिति विषय कार्यक्रम     २०७४।०३।२८     आम्दा अस्पताल, दमकमा सञ्चालित कार्यक्रमहरूको अवलोकन आम्दा…

Strategic Business Planning Workshop

Strategic Business Planing Workshop AMDA Nepal organised 3-days strategic Business Planning Workshop/Training for it higher level…