आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक सम्पन्न

Publish Date: 2017-03-24

आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक मिति २०७३।१२।१० गते (२३ मार्च २०१७) सम्पन्न भयो । उक्त वैठकमा अस्पतालले आ.व. २०७३।०७४ मा हासिल गरेका उपलव्धीहरू र आगामी दिनमा गरिने भावी योजनाका वारेमा अस्पतालका मे.सु. तथा आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका सदस्य सचिव डा. नविन ढकालले प्रस्तुत गर्नुभयो । प्रस्तावित सघन उपचार कक्ष सञ्चालनको अन्तिम चरणमा रहेको र सो मा आवश्यक पर्ने अक्सिजन पार्इपलार्इन जडान लगायत अन्य थप उपकरणहरूका लागि विभिन्न दाताहरू संग आर्थिक सहयोगका निमित्त पहल भर्इरहेको जानकारी दमक नगरपालीकाका कार्यकारी अधिकृत तथा समितिका अध्यक्ष श्री युवराज दाहलले वताउनु भयो ।