वाेलपत्र अावहान गरिएकाे सूचना

Publish Date: 2017-02-21

 

शिलबन्दी बोलपत्र आव्हान


(तेस्रो पटक प्रकाशित मितिः २०७३।११।११)


आम्दा अस्पताल, दमकको लागि अफिस  उपकरण अनलार्इन यु.पी.एस. १० के.भी.ए. (Online UPS 10KVA) आवश्यक भर्इ खरिद गर्नुपनर्ने  भएकाेले र्इजाजत प्राप्त आपुतिकर्ताहरूवाट यो सूचना (सूचना नं. 006/AMDA/AH/2073) प्रकाशित भएकाे मितिले ७ दिन भित्रमा आम्दा अस्पताल, दमकमा आर्इ पुग्ने ने गरि गाेप्य शिलवन्दी वोलपत्र आवहान गरिएकाे छ । वोलपत्र फाराम तलको ठेगानावाट रू. ५००.०० (अक्षरेपी रू. पांच सय मात्र)  फिर्ता  नहुने गरि खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा तलको ठेगानामा सम्पर्क राख्नुहुन जानकारी गरिन्छ।

आम्दा अस्पताल
दमक, सम्पर्क ०२३५८०१८६
र्इमेलः ah.damak@amda.org.np